काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाको पदावधि ६ वर्ष कायम भएको छ। उनले गोलाप्रथा हुँदा ६ वर्षको पदावधिको चिठ्ठा थुतेका हुन्। सोमबार राष्ट्रियसभा सदस्यहरूको पदावधि टुंगाउनका लागि गोलाप्रथाको काम भइरहेको छ।
राष्ट्रिय सभा अध्यक्ष र गृहमन्त्रीको ६ वर्ष, अर्थमन्त्रीको २ वर्ष राष्ट्रिय सभाका ५९ सांसदमध्ये १९ जनाको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकीको ६ वर्ष कार्यकाल तोकिएको छ । संविधानअनुसार...पूरा पढ्नुहोस् »