चार्ल्स शोभराज भोलि मात्र रिहा हुने

विश्व कुख्यात सिरियल किल्लरका रूपमा चिनिएका चार्ल्स शोभराज भोलि मात्र रिहा हुने भएका छन्।

सम्बन्धित सामग्री

नेपालमा १९ वर्ष जेल बसेका चार्ल्स शोभराज पुगे पेरिस

नेपालमा १९ वर्ष जेल जीवन बिताएर रिहा भएका कुख्यात अपराधी चार्ल्स शोभराज पेरिस पुगेका छन्।    बिकिनी किलर र दी सर्पेन्टका रुपमा परिचित ‘सिरियल किलर’ शोभराजलाई हिजो नेपालबाट 'डिपोर्ट' गरिएको थियो। हिजो प्रहरीले उनलाई अध्यागन विभाग बुझाएको थियो। त्यसपछि अध्यागनले हिजो नै उनलाई डिपोर्ट गरेको थियो। दोहा हुँदै आज उनी…

जब भारतीय अखबारले चार्ल्स शोभराज भन्दै अभिनेता रणदीप हुड्डाको तस्बिर छाप्यो...

विकिनी किलर र द सर्पेन्ट नामले परिचित चार्ल्स शोभराज नेपालमा १९ वर्ष जेल जीवन बिताएर आज फ्रान्स फर्किएका छन्। सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएसँगै प्रहरीले उनलाई अध्यागमन विभागमा बुझाएको थियो। विभागले सबै प्रक्रिया पूरा गरेर शोभराजलाई डिपोर्ट गरेको छ। शोभराज छुट्ने भएपछि उनीमाथि आधारित दुई फिल्मको निकै चर्चा…

फ्रान्स उड्न विमानस्थल पुगे चार्ल्स शोभराज

काठमाडौं- फ्रान्सेली नागरिक चार्ल्स शोभराज आफ्नो देश प्रस्थान गर्न अध्यागमन विभागबाट अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। सर्वोच्च अदालतको आदेशपछि  कैदमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज शुक्रबार नै स्वदेश फर्कने भएका हुन् । साँझ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै उनी फ्रान्स जान लागेका हुन् । उनलाई शुक्रबार नै केन्द्रीय कारागार रिहा गरी अध्यागमन लगिएको थियो […]

पत्रकारसँग कुरा गर्न र अनुहार देखाउन चाहेनन् सिरियल किलर शोभराजले

काठमाडौँ- १९ वर्ष लामो जेल सजाय काटेपछि ७७ वर्षीय फ्रान्सेली नागरिक चार्ल्स शोभराज शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन्। सिरियल किलरका रुपमा परिचित शोभराज प्रक्रिया पूरन गरेर आजै साँझ आफ्नो देश फर्किने तयारीमा छन्। सर्वोच्च अदालतको आदेशअनुसार बुधबार बिहान सुन्धारास्थित केन्द्रीय कारागारबाट छुटेका चार्ल्स शोभराज बुधबार बेलुका नै कतार हुँदै पेरिस उड्ने भएका हुन्। […]

१९ वर्षपछि नेपाली जेलबाट छुटे चार्ल्स शोभराज

काठमाडौं। श्रृंखलावद्ध हत्याका लागि विश्व कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज जेलमुक्त भएका छन् । उनी १९ वर्षदेखि नेपाली जेलमा रहेका थिए । १९ वर्षपछि उनी शुक्रबार जेलमुक्त भएका हुन् । सर्वोच्च अदालतले बुधवार उनलाई जेलमुक्त गरेर १५ दिनभित्र फ्रान्स डिपोर्ट गर्न आदेश दिएको थियो । बुधबारको आदेश अनुसार बिहिबार नै शोभराजलाई रिहा गर्ने प्रक्रिया […]

जेलबाट रिहा हुने पर्खाइमा 'दी सर्पेन्ट' चार्ल्स शोभराज, अध्यागमनले आज लिन आउँला?

काठमाडौं : 'बिकिनी किलर' र 'दी सर्पेन्ट' का रुपमा प्रख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराजलाई आज जेलमुक्त गर्ने तयारी भइरहेको छ। सर्वोच्च अदालदतले १९ वर्षसम्म जेलमा रहेका शोभराजलाई रिहा गर्न आदेश दिएसँगै बिहीवार नै उनलाई जेलबाट रिहा गर्ने तयारी थियो। तर अध्यागमन विभागले लिन नआएपछि शोभराजलाई आजमात्र छाड्ने तयारी भएको…

चार्ल्स शोभराज आज भएनन् रिहा

काठमाडाैं । श्रृङ्खलाबद्ध हत्याको अभियोगमा केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज रिहा नहुने भएका छन् । उनलाई केन्द्रीय कारागारबाट आज अध्यागमन विभाग लैजाने तयारी थियो । तर अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेका हुन् । उनी भोलि केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्नेछन् । हिजो सर्वोच्च अदालतले रिहा गर्ने फैसला गरेपनि […]

रिहा हुन मानेनन् चार्ल्स शोभराज, आज केन्द्रीय कारागारमै बस्ने

७ पुस, काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराज बिहीबार रिहा नहुने भएका छन् । उनलाई केन्द्रीय कारागारबाट बिहीबार अध्यागमन विभाग लैजाने तयारी थियो । तर अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेका हुन् । शोभराजलाई कानुनी सहयोग गरिरहेका गोपाल शिवाकोटीका अनुसार उनी बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्नेछन् । केन्द्रीय कारागारबाट […]

आजै रिहा हुने भए चार्ल्स शोभराज

७ पुस, काठमाडौं । सिरियल किलर चार्ल्स शोभराज बिहीबार नै थुनामुक्त हुने भएका छन् । सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश दिएसँगै उनी केन्द्रीय कारागारबाट रिहा हुन लागेका हुन् । शोभराजलाई छाड्नुपर्ने भन्दै रिट लिएर अदालत जाने गोपाल शिवाकोटी चिन्तनले उनी बिहीबार नै रिहा हुने बताए । रिहा […]