काठमाडाैं । श्रृङ्खलाबद्ध हत्याको अभियोगमा केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज रिहा नहुने भएका छन् । उनलाई केन्द्रीय कारागारबाट आज अध्यागमन विभाग लैजाने तयारी थियो । तर अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेका हुन् । उनी भोलि केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्नेछन् । हिजो सर्वोच्च अदालतले रिहा गर्ने फैसला गरेपनि […]