काठमाडौँ – सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै आज शुक्रबार ‘सिरियल किलर’ चार्ल्स शोभराज जेलबाट छुटेका छन्। केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक शोभराजलाई छुटाउन भनी जिल्ला अदालत भक्तपुरबाट पत्र आएसँगै उनी केहीबेरअघि मात्र छुटेका हुन्। जेलबाट छुटेका उनलाई अब अध्यागमनमा बुझाइँदैछ। अध्यागमन विभागका अधिकारीहरूका अनुसार केन्द्रीय कारागारमा रहेका शोभराजलाई आज अध्यागमनमा बुझाए लगत्तै उनलाई अब […]