इंग्ल्याण्डले जित्यो आईसीसी टी-२० विश्वकपकाे उपाधि

काठमाडौं । इंग्ल्याण्डले आईसीसी टी-२० विश्वकपकाे उपाधि हात पारेकाे छ । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि हात पारेकाे हाे र मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो । इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले नट आउट ५२ […]

सम्बन्धित सामग्री

यस्तो छ आईसीसी टी-२० विश्वकपको खेल तालिका, कसको खेल कहिले ?

२१ पुस, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ मा नेपालले समूह चरणमा तीन टेष्ट राष्ट्रसँग खेल्दैछ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल समूह डी मा परेको छ । यस समूहमा टेष्ट राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसहित एसोसिएट राष्ट्र नेपाल र नेदरल्याण्ड्स छन् । नेपालले यसअघि नै बंगलादेश र नेदरल्याण्ड्ससँग टी-२० अन्तर्राष्ट्रिय खेलिसकेको छ भने […]

आईसीसी टी २० : भारत एक खेलअघि नै सेमिफाइनलमा

भारत अष्ट्रेलियामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटमा भारत सेमिफाइनलमा पुगेको छ।आइतबार बिहान नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएसँगै भारत एक खेलअगावै अन्तिम चारमा पुगेको हो ।अष्ट्रलियाको एडिलेटमा भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले हराएको हो ।यससँगै भारत चौथो पटक टी २० विश्वकपको सेमिफाइनलमा पुगेको हो।४ खेलमा ६ अंक जोडेको भारत समूह २ को शीर्ष स्थानमा छ। अन्तिम खेलमा भारतले आइतबार नै जिम्बावेको सामना गर्नेछ।

आईसीसी टी–२० विश्वकप : आज भारत र पाकिस्तान खेल्ने

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। खेल मेलवर्नमा दिउँसो पौने २ बजे शुरु हुनेछ। यसअघि गत वर्ष यूएईमा भएको टी–२० विश्वकपमा पहिलो पटक भारतमाथि पाकिस्तानले १० विकेटको शानदार जित निकालेको थियो।अन्तर्राष्ट्रिय टी २० मा भारत र पाकिस्तानले अहिलेसम्म ११ खेल खेलेका छन्, जसमा भारतले सात र पाकिस्तानले तीन खेलमा जित निकालेका छन् भने एक खेल बराबरी खेलेका छन्। यसअघि शनिबार भएको खेलमा अस्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको थियो।

आईसीसी टी–२० विश्वकप क्रिकेट आजबाट सुरु

एजेन्सी । आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट आजबाट अष्ट्रेलियामा सुरु हुँदैछ । उद्घाटनमा खेल नामिबिया र श्रीलंका अहिले बिहान ९ः४५ बजे भिड्नेछन् । नामिबीया आफ्नो दोस्रो विश्वकप खेल्दैछ । पूर्व च्याम्पियन श्रीलंका भने हरेक विश्वकपमा सहभागी रहदै आएको छ । यी दुई टोली टी–ट्वान्टी अन्तराष्ट्रियमा एक पटक खेलेका छन् । सो भेटमा श्रीलंका ७ […]

आईसीसी टी–२० विश्वकप क्रिकेट आजदेखि अष्ट्रेलियामा सुरू हुँदै

काठमाडौं । आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट आज आइतबारदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । उद्घाटनमा खेल नामिबिया र श्रीलंका अहिले बिहान ९ः४५ बजे भिड्नेछन् । नामिबीया आफ्नो दोस्रो विश्वकप खेल्दैछ । पूर्व च्याम्पियन श्रीलंका भने हरेक विश्वकपमा सहभागी रहँदै आएको छ । यी दुई टोली टी–ट्वान्टी अन्तराष्ट्रियमा एक पटक खेलेका छन् । सो भेटमा श्रीलंका […]

आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल सेमिफाइनलमा प्रवेश

ओमान– नेपाल आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ । सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो । ओमानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३७ बलमा […]

नेपाल आईसीसी टी–२० विश्वकपकाे सेमिफाइनलमा प्रवेश

काठमाडौँ । नेपाल आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार (आज) आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

आईसीसी टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पुग्ने लक्ष्यका साथ दुवै टोली मैदान उत्रनेछन् । यूनाइटेड अरब इमिरेट्स (यूएई)को आबुधाबीमा हुने खेल नेपाली समय अनुसार बलुका ७ : ४५ बजे सुरु हुनेछ । सुपर १२ मा इंग्लयाण्ड समूह एक को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको […]

आईसीसी टी-२० विश्वकप : समूह एकबाट इंग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइन प्रवेश

२१ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड र अष्ट्रेलिया अन्तिम चार अर्थात सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह एकबाट यी दुई टिम समान ८/८ अंकका साथ समूह विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगेका हुन् । शनिबार राति भएको समूहका अन्तिम दुई खेलको नतिजा आएसँग सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो […]