आईसीसी टी २० विश्वकप क्रिकेट एसियाली छनोट : सुपर ओभरमा नेपालले पायो २२ रनको लक्ष्य

काठमाडौँ- आईसीसी टी २० विश्वकप क्रिकेट एसियाली छनोटअन्तर्गत फाइनल खेलको सुपर ओभरमा नेपालले २२ रनको लक्ष्य पाएको छ । सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनाएपछि नेपालले २२ रनको लक्ष्य पाएको हो । काठमाडौँको कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ […]