काठमाडौँ- काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ। उपत्यकामा विगतका वर्षहरूमा चाडपर्वका समयमा हुने सवारी दुर्घटनामा मादक पदार्थ सेवन प्रमुख कारण मानिँदै आएकाले यस वर्ष ट्राफिक प्रहरीले विशेष सतर्कता अपनाएको हो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा जनपद तथा ट्राफिक प्रहरीले आज […]
असोज ८ मा स्थापना गरिएको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा अपेक्षित योगदान जुट्न सकेको छैन । अर्थ मन्त्रालयका अनुसार हालसम्म जम्मा पाँच करोड ५७ लाख रुपैयाँ मात्रै संकलन भएको छ । विगतका दैवीप्रकोपमा ठूलो सहयोग गर्ने निजी क्षेत्र यसपटक आफैं क्षति व्यहोरेकाले योगदानमा उत्साह देखिएको छैन । अर्थ मन्त्रालयले कोषमा सहयोग गर्न सर्वसाधारण र निजी क्षेत्रलाई […]
काठमाडौँ- विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ। ‘मौन संरक्षकहरुको सुरक्षा गर्दै’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ। नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ। हिउँचितुवा नेपाल, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान […]
काठमाडौँ – विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ। ‘मौन
काठमाडौँ। एप्पलले आइफोन एयरको उत्पादनमा कटौती गरेको छ। व्यापार प्रकाशन निकेईका अनुसार अपेक्षाभन्दा उपभोक्ताको माग कम हुँदा उत्पादनमा पनि ठूलो कटौती गरिएको हो। चीनमा लन्च भएको केही घण्टामै आइफोन एयर बिक्री भएको प्रारम्भिक रिपोर्ट आए पनि समग्र प्रतिक्रिया अनपेक्षित रह्यो। उपभोक्ताको माग उत्साहजनक नरहेपछि बिक्री पनि उल्लेख्य घट्यो। प्रयोगकर्ताहरूले आइफोन एयरमा एउटै मात्र स्पिकर रहेको, […]