मेयरमा बालेन र उपमेयरमा सुनिताको जित सुनिश्चित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ । ठूला दलका बलिया उम्मेदवारलाई पछि पार्दै साहले जित सुनिश्चित गरेका हुन् । अब गणना हुन बाँकी मत भन्दा साहको मतान्तर धेरै छ । बिहान ११ बजेको अपडेट अनुसार बालेनले ५७ हजार ४४७ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३५ […]

सम्बन्धित सामग्री

बालेनको जितमा मधेसलाई गर्व, मधेसी भएकोमा बालेनलाई कति गर्व ?

बालेन्द्र साह उर्फ बालेन साह काठमाडौंको प्रमुखमा निर्वाचित भइसकेका छन्, यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । काठमाडौंको प्रमुखमा उनको जित सुनिश्चित भएसँगै मधेसमा एक प्रकारले तरङ्ग आएको छ । बालेनको पुर्ख्यौली घर मधेसमै रहेको र उनी मधेसी मूलका युवा रहेका कारण पनि बालेनको जितमा मधेस खुसी देखिन्छ ।बालेन आफैलाई भने मधेसी मूलको युवा भएर काठमाडौं महानगरको प्रमुखमा जित हासिल गर्दा कति गर्व भइरहेको छ भन्ने पाटो प्रस्ट हुन सकेको छैन । किनकि, बालेनले अहिलेसम्म आफूलाई मधेसी मूलको नागरिकका रुपमा सार्वजनिक रुपम

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरको प्रमुखमा जित सुनिश्चित गरेका बालेन साहलाई बधाई दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने भन्दै बालेन र उपप्रमुमा जित सुनिश्चित गरेकी सुनिता डंगोललाई बधाई दिएकी हुन् । सबै लोकतान्त्रिक बिचार राख्नेले नयाँ पुस्ताले गरेको […]

मतगणना भइरहेका पाँचै वडामा बालेनको अग्रता

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन्द्र शाह (बालेन)को जित सुनिश्चित भएको छ। महानगरका ३२ मध्ये २७ वटा वडाको मतगणना सकिँदा बालेनले ५७ हजार ३३६ मत पाएका छन्। अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ को मतगणना भइरहेको छ। मतगणना भइरहेका बाँकी पाँचवटै वडामा बालेनले अग्रता लिएका छन्। वडा नम्बर १३ मा ६ हजार […]

काठमाण्डाैकाे मेयरमा बालेन्द्र र उपमेयरमा सुनिताकाे जित सुनिश्चित

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह 'बालेन' र उपमेयरमा एमोलेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । मतगणना सकिनुअघि नै उहाँहरुको जीत सुनिश्चित भएको हो । बालेन र सुनिता दुवैकाे आ-आफ्ना निकटतम प्रतिस्पर्धीसँगकाे मतान्तर गणना गर्न बाँकी मतभन्दा धेरै भएकाले जित निश्चित भएकाे हाे । अहिलेसम्म महानगरको एक लाख ७१ हजार ८ सय २ मत गणना भइसकेकाे छ । १९ हजार तीन सय मत गन्न बाँकी हुँदा २० हजार भन्दा बढी मतकाे अग्रता बनाउनुभएकाे छ । सा...

काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा (एमाले) की सुनिता डंगोलको जित सुनिश्चित भएको छ । अब मतगणना गर्न बाँकी रहेको मत भन्दा पनि उहाँहरुले अहिलेसम्म ल्याउनु भएको मतको अन्तर बढी रहेकाले जित सुनिश्चित भएको हो । महानगरका अब करिब १० प्रतिशत अर्थात १९ हजार ३ सयजति मत मात्र गन्न […]

काठमाडौंको मेयरमा वालेन्द्र साहको जित सुनिश्चित

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) को जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितसँग बालेनले बनाएको मतान्तर गन्न बाँकी मतभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।

काठमाडौँको मेयरमा बालेनको जित सुनिश्चित

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनश्चित भएको छ। अब २२ हजार ५६४ मत गणना हुन बाँकी रहँदा बालेनको जित सुनिश्चित भएको हो। बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्। उनी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २० हजार ११० मतले अगाडि छन्। सिंहले ३४ हजार ६०८ मत ल्याएकी छिन्।

बालेन प्रभावः काठमाण्डौंको फोहोर प्रहरीको सुरक्षामा वन्चरे डाँडा लगियो

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित जस्तै भएपछि काठमाण्डौको फोहोर प्रहरी लगाएर ब्यवस्थापन गर्न थालिएको छ। काठमाडौं उपत्यकाको फोहोर धादिङको धुनिबेंसीस्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन सुरु भएको हो ...

बालेन शाहले गरे मतदान, भन्छन्– जित सुनिश्चित छ

काठमाडौं । काठमाडौं महानगरका मेयर पदका उमेदवार बालेन शाहले मतदान गरेका छन् । उनले केहीबेरअघि मतदान गरेका हुन् । उनी स्वतन्त्र उमेदवार हुन् । उनले आफ्नो जित शत प्रतिशत सुनिश्चित भएको बताए । पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

ज्योतिष हेरेर आएको छु, जित सुनिश्चित छः बालेन साह

काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले ज्योतिष हेरेर आएको बताउँदै आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। ज्योतिष हेरेर साह बिहान ११ बजेर ३ मिनेटमा मतदान गरेका छन्। साहले महानरको गैरीधारा स्थिति अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गरेका हुन्।‘एष्ट्रोलोजी विज्ञान हो आफै पनि एष्ट्रोलोजी हेर्छु। इन्जिनियरिङ सँगसँगै एष्ट्रोलोजी पनि अध्ययन गरेको हुँ।’ सञ्चारकर्मीलाई प्रक्रिया दिँदै साहले भने, ‘त्यसका आधारहरू हुन्छन्। वास्तुशास्त्र पनि हुन्छ। मैले सबै कुरा सोचेर मात्र