काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह 'बालेन' र उपमेयरमा एमोलेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । मतगणना सकिनुअघि नै उहाँहरुको जीत सुनिश्चित भएको हो ।
बालेन र सुनिता दुवैकाे आ-आफ्ना निकटतम प्रतिस्पर्धीसँगकाे मतान्तर गणना गर्न बाँकी मतभन्दा धेरै भएकाले जित निश्चित भएकाे हाे । अहिलेसम्म महानगरको एक लाख ७१ हजार ८ सय २ मत गणना भइसकेकाे छ । १९ हजार तीन सय मत गन्न बाँकी हुँदा २० हजार भन्दा बढी मतकाे अग्रता बनाउनुभएकाे छ । सा...