ज्योतिष हेरेर आएको छु, जित सुनिश्चित छः बालेन साह

काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले ज्योतिष हेरेर आएको बताउँदै आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। ज्योतिष हेरेर साह बिहान ११ बजेर ३ मिनेटमा मतदान गरेका छन्। साहले महानरको गैरीधारा स्थिति अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गरेका हुन्।‘एष्ट्रोलोजी विज्ञान हो आफै पनि एष्ट्रोलोजी हेर्छु। इन्जिनियरिङ सँगसँगै एष्ट्रोलोजी पनि अध्ययन गरेको हुँ।’ सञ्चारकर्मीलाई प्रक्रिया दिँदै साहले भने, ‘त्यसका आधारहरू हुन्छन्। वास्तुशास्त्र पनि हुन्छ। मैले सबै कुरा सोचेर मात्र

सम्बन्धित सामग्री

बालेनको जितमा मधेसलाई गर्व, मधेसी भएकोमा बालेनलाई कति गर्व ?

बालेन्द्र साह उर्फ बालेन साह काठमाडौंको प्रमुखमा निर्वाचित भइसकेका छन्, यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । काठमाडौंको प्रमुखमा उनको जित सुनिश्चित भएसँगै मधेसमा एक प्रकारले तरङ्ग आएको छ । बालेनको पुर्ख्यौली घर मधेसमै रहेको र उनी मधेसी मूलका युवा रहेका कारण पनि बालेनको जितमा मधेस खुसी देखिन्छ ।बालेन आफैलाई भने मधेसी मूलको युवा भएर काठमाडौं महानगरको प्रमुखमा जित हासिल गर्दा कति गर्व भइरहेको छ भन्ने पाटो प्रस्ट हुन सकेको छैन । किनकि, बालेनले अहिलेसम्म आफूलाई मधेसी मूलको नागरिकका रुपमा सार्वजनिक रुपम

काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा (एमाले) की सुनिता डंगोलको जित सुनिश्चित भएको छ । अब मतगणना गर्न बाँकी रहेको मत भन्दा पनि उहाँहरुले अहिलेसम्म ल्याउनु भएको मतको अन्तर बढी रहेकाले जित सुनिश्चित भएको हो । महानगरका अब करिब १० प्रतिशत अर्थात १९ हजार ३ सयजति मत मात्र गन्न […]

स्वस्तिमाको तारिफ गर्दै बालेनले भने : उहाँको एक्सप्रेसन नै बबाल

काठमाडौं । काठमाडौं महानगरको भावी मेयरमा आफ्नो जित सुनिश्चित देखिएसँगै बालेन साह यति बेला तनावमुक्त छन् । चुनावको धपेडी सकिएको तर निर्वाचित भएर नयाँ जिम्मेवारी आई नसकेको संक्रमणकालीन समयमा केही फुर्सदिला पनि छन् उनी । यही फुर्सदको सदुपयोग गर्दै सोमबार एउटा फिल्मी कार्यक्रममा भाग लिन पुगे । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चिसो मान्छे’ को […]