माछा मार्न गएका वृद्धको माईखोलाले बगाएर ज्यान गयाे

इलाम – इलाममा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय माइजोगमाई गाउँपालिका वडा नम्बर १का प्रेमेजुङ्गका डम्बर बहादुर राईको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।  ७१ वर्षका मृतक राईलाई माइजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको सीमा क्षेत्रमा पर्ने जोगमाई खोलाले बगाउदा मृत्यु ...

सम्बन्धित सामग्री

चुँदी खोलाले बगाएर तनहुँमा २ जनाको मृत्यु

२९ जेठ, तनहुँ । चुँदी खोलाले बगाएर भानुका दुई युवाको ज्यान गएको छ । माछा मार्नका लागि भानु २ र ५ को संगमस्थल बांगेरहस्थित चुँदी खोला पुगेका भानु २ का २२ वर्षका सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको ज्यान गएको तनहुँ प्रहरीका डिएसपी युवराज खडकाले जानकारी दिए। दिउँसो साढे ४ बजेतिर माछा मार्न गएका […]

सिन्धुलीमा खोलाले बगाएर एक पुरुषको मृत्यु

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीमा खोलाले बगाएर एकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका २ घमण्डे खरघारी स्थित मरिण खोलाले बगाएर स्थानिय एक पुरुषको मृत्यु भएको छ । बुधबार दिउँसो एक बजेको समयमा माछा मार्ने क्रममा कमलामाई नगरपालिका २ कुसुमटारका ६० वर्षीय टिका बहादुर सुनुवारको खोलाले बगाएर मृत्यु भएको हो । माछा मार्न गएका […]

सावा खोलामा माछा मार्न गएका दुई जना बेपत्ता

ताप्लेजुङको श्रीगंगा ७ लुम्लास्थित सावाखोलामा माछा मार्न गएका दुई जना खोलाले बगाएर बेपत्ता भएका छन्। शनिवार साँझ पाँच बजेतिर खोलामा माछा मार्न गएका सितिङवा ७ सुरङछिमका ३२ वर्षीय सुर्यमान लिम्बू र ३६ वर्षीय सूर्य लिम्बू बेपत्ता भएका हुन्।

हेँवा खोलाले १८ दिनमा तीन जनाको ज्यान लियो, एक बालक बेपत्ता

पाँचथर – पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको बीचबाट बग्ने हेँवा खोलामा बगेर भदौ महिना लागेयता मात्र तीन जनाको ज्यान गएको छ ।  एकजना अझै बेपत्ता छन् । माछा मार्न खोलामा गएका जिल्लाको फिदिम नगरपालिका–४ का देवीप्रसाद सम्बाहाम्फेलाई हेँवा खोलाले बगाएर बेपत्ता भएका आठ दिनपछि गएको भदौ नौ गते...

माछा मार्न गएका बालकलाई खोलाले बगायो

–म्याग्दी खोलामा माछा मार्न गएका एक बालक खोलाले बगाएको छ । गत शनिबार मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीया सिमन पुन बेनपा–४ तातोपानीको फाँपरखेत पहिरो नजिक माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । स्थानीयबासीका अनुसार सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययरत पुनसँग खोलाले बगाएपनि अर्का बालक पौडी खेलेर बाहिर आएको थिए ।

कास्कीको हर्पन खोलाले बगाएर दुई बेपत्ता :: Pahilopost.com

पोखरा : पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं १८ चङ्खपुरमा हर्पन खोलाले बगाउँदा दुई युवा बेपत्ता भएका छन्।  माछा मार्न गएका महानगर–३ नदीपुरका…

खोलाले बगाएर दुई बेपत्ता

फेवातालको मुख्य स्रोत हर्पन खोलामा माछा मार्न गएका दुई युवा खोलाले बगाएर बेपत्ता भएका छन् । पोखरा लेखनाथ महानगरपालिका ३ नदीपुरका २४ वर्षका ललित पुन र २४ वर्षकै ईन्द्रबहादुर पुन हराएको प्रहरीले जनाएको छ ।