हेँवा खोलाले १८ दिनमा तीन जनाको ज्यान लियो, एक बालक बेपत्ता

पाँचथर – पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको बीचबाट बग्ने हेँवा खोलामा बगेर भदौ महिना लागेयता मात्र तीन जनाको ज्यान गएको छ ।  एकजना अझै बेपत्ता छन् । माछा मार्न खोलामा गएका जिल्लाको फिदिम नगरपालिका–४ का देवीप्रसाद सम्बाहाम्फेलाई हेँवा खोलाले बगाएर बेपत्ता भएका आठ दिनपछि गएको भदौ नौ गते...