चुँदी खोलाले बगाएर तनहुँमा २ जनाको मृत्यु

२९ जेठ, तनहुँ । चुँदी खोलाले बगाएर भानुका दुई युवाको ज्यान गएको छ । माछा मार्नका लागि भानु २ र ५ को संगमस्थल बांगेरहस्थित चुँदी खोला पुगेका भानु २ का २२ वर्षका सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको ज्यान गएको तनहुँ प्रहरीका डिएसपी युवराज खडकाले जानकारी दिए। दिउँसो साढे ४ बजेतिर माछा मार्न गएका […]

सम्बन्धित सामग्री

सिन्धुलीमा वर्षातका कारण २ जनाको मृत्यु

जिल्लामा भएको अविरल वर्षाका कारण दुई जनाको मृत्यु भएको छ । एक जनाको पहिराले पुरिएर र अर्का एकको खोलाले बगाएर मृत्यु भएको हो । वर्षाका कारण कमलामाई नगरपालिका वडा नं ८ पहिरेस्थित रामबहादुर बम्जन आश्रममा एक जनाको पहिराले पुरिँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणि नेपालका अनुसार आश्रमको परिसरभित्र रहेका घरमा माथिबाट आएको पहिराले घरभित्रै पुर्दा मकवानपुर, हेटौंडा उपमहानगरपालिका –१३ घर भई हाल आश्रममा बसोबास गर्ने अन्दाजी ६९ वर्षीय महात्मा गुरु भनिने लरिनबहादुर हिम

खोलाले बगाएर २ जनाको मृत्यु

हेटौडा । गएरातिदेखि अविरलरुपमा परिरहेको वर्षाले मकवानपुर जिल्लाको बकैया गाउँपालिका र वाग्मती गाउँपालिकामा खोलाले बगाएर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ...