माछा मार्न गएका बालकलाई खोलाले बगायो

–म्याग्दी खोलामा माछा मार्न गएका एक बालक खोलाले बगाएको छ । गत शनिबार मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीया सिमन पुन बेनपा–४ तातोपानीको फाँपरखेत पहिरो नजिक माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । स्थानीयबासीका अनुसार सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययरत पुनसँग खोलाले बगाएपनि अर्का बालक पौडी खेलेर बाहिर आएको थिए ।

सम्बन्धित सामग्री

माछा मार्न गएका २ जनालाई पोखराको हर्पन खोलाले बगायो

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank