खोलाले बगाएर दुई बेपत्ता

फेवातालको मुख्य स्रोत हर्पन खोलामा माछा मार्न गएका दुई युवा खोलाले बगाएर बेपत्ता भएका छन् । पोखरा लेखनाथ महानगरपालिका ३ नदीपुरका २४ वर्षका ललित पुन र २४ वर्षकै ईन्द्रबहादुर पुन हराएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा खोलाले बगाएर एक पुरुषकाे मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ । स्थानीय बेङ्दी खोलाले बगाउँदा छत्रदेव गाउँपालिका वडा नम्बर ३, रैनापोखरी का ६५ वर्षीय धनबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । गोरु चराउन हिंडेका घर्तीलाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो। खोलाले बगाएर बेपत्ता भएका घर्तीको खोजतलास गर्दा प्रहरी चौकी […]

पाल्पामा खोलाले बगाएर एकजना बेपत्ता

खोलाले बगाएर पाल्पामा एक जना बेपत्ता भएका छन् । पाल्पाको अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर बेपत्ता भएका हुन् । निस्दी गाउँपालिका–२, स्थित सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई बेपत्ता भएको प्रहरीले जनाएको छ ।ससुरालीबाट फर्कने क्रममा बराई रामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१, को सिमाना साखर्दी खोला तर्ने क्रममा शुक्रबार बेलुकी बेपत्ता भएको प्रहरीले जनाएको छ । बराईसँगै चन्द्रबहादुर आले र नेश्नल राना भने उक्त खोला तर्न सफल भएको स्थानीयले बत

खोलाले बगाएर एक जना बेपत्ता

पाल्पा – पाल्पामा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । जिल्लाकाे निस्दी गाउँपालिका- १, अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर खोलाले बगाएर बेपत्ता भएका छन् । निस्दी गाउँपालिका- २, सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई मगर बेपत्ता भएको प्रहरीले जनाएको छ । ससुरालीबाट फर्कने क्रममा रामपुर नगरपालिका- १ र निस्दी […]

म्याग्दीमा खोलाले बगाएर एक जना बेपत्ता

म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।  नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ । राई तीन वर्षदेखि तातोपानीमा ट्र्याक्टर चलाउने काम गर्दै आएका स्थानीयवासीसमेत रहेका वडा सदस्य प्रेम श्रीसले जानक

खोलाले बगाएर ट्र्याक्टर चालक बेपत्ता

म्याग्दी – जिल्लाको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । नदी किनारमा राईले […]

खोलाले बगाएर एक महिला बेपत्ता

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–६ अँधेरी खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्। लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर पुथाउत्तरगंगा–१३ का अन्दाजी ४० वर्षीया हिरा विक बेपत्ता भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले अँधेरी खोला तर्नेक्रममा विक बगेको जानकारी दिए। विकको खोजी भइरहेको तर फेलापर्न नसकेको उनले बताए।उनलाई आइतरबार दिउँसो बगाएको हो। यसैगरी सोही वडाको मयाङस्थित साङ खोलाले दुई पानी घट्

पहिरोमा पुरिएर एक र खोलाले बगाएर एकको मृत्यु

पहिरोमा परि एक र खोलाले बगाएर एक गरि कास्कीमा शनिबार दुई जनाको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका २० भलाममा गएको पहिरोमा परि बिहिबारदेखि बेपत्ता ३ वर्षीय सन्तोष श्रेष्ठलाई उद्धारमा...

सोलुखुम्बुमा खोलाले बगाएर प्रहरी बेपत्ता

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी वासाखोलामा बेपत्ता भएका छन् । मोटर साइकलसहित खोलामा प्रवेश गरेका सोहि नगरपालिकाका २२ बर्षिय नगर प्रहरी दावातेन्जी शेर्पालाई खोलाले बगाएको हो । सल्लेरीबाट मोपुङ हिँडेका शेर्पाको मोटरसाईकल फेला परे पनि उनको भने कुनै पत्तो नलागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । खोजीका लागि जनपद प्रहरीसहित स्थानीय […]

पाँचथरमा खोलाले बगाएर दुई किशोर बेपत्ता

पौडी खेल्न गएका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका छन् । आज दिउँसो पौडी खेल्न पाँचथर–ताप्लेजुङ सीमाबाट बग्ने इंवा खोला गएका जिल्लाका याङवरक गाउँपालिका–४ थर्पू बजार छेउका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा याङवरक–४ निशानधाम छेउका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ छन् ।स्थानीय सञ्चारकर्मी नेत्रप्रसाद कोइरालाका अनुसार यहाँका छ जना किशोर पौडी खेल्न भनी इंवा र काबेली खोलाको दोभान छेउ त्रिवेणी गएका थिए । पौडी खेल्ने क्रममा नदीको बहावले ल

खोलाले बगाएर बृद्ध बेपत्ता

तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्तीखोलाले बगाएर आज एक बृद्ध बेपत्ता भएका छन् । घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् ।  खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । ती वृद्धको खोजीकार्य भइरहेको उनले बताए ।चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगायोजिल्लाको भानु नगरपालिका–४ मा चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगाएको छ । सोही ठाउँ बस्ने विनय कायस्थको नेवा कृष