पोल्याण्डका दुई आरोहीद्वारा धवलागिरि हिमाल आरोहण

म्याग्दी, ३ जेठ । पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन् । यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन् । सेभेन समिट टे«क्समार्फत बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट टे«क्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले जानकारी दिए । […]

सम्बन्धित सामग्री

शेर्पाको सहयोगबिना पोल्याण्डका दुई आरोहीद्वारा धवलागिरि आरोहण

काठमाडौं, जेठ ३ ।  पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन् । यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन् । सेभेन समिट ट्रेक्समार्फत बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले जानकारी दिए । […]

धवलागिरि हिमपातमा परी बेपत्ता तामाङको शव काठमाडौँ ल्याइयो

काठमाडौँ । धवलागिरि हिमाल क्षेत्रमा गत असोज २० भएको भारी हिमपातमा परी वेपत्ता भएका हिमाल आरोहण पथप्रदर्शक रामबहादुर तामाङको शव आधार शिविरबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

हिउँमा फसेका खच्चड अलपत्र

प्रतिकूल मौसमका कारण धवलागिरि आधार शिविरमा असोज २३ देखि हिउँमा फसेका २ वटा खच्चडको अझै उद्धार हुन सकेको छैन । सोही हिमपातमा फसेका १६ जना मजदुरको असोज २५ मा हेलिकप्टरबाट उद्धार भए पनि धवलागिरि हिमाल आरोहण गर्न गएका पर्यटकका सामान बोकेका ४५ खच्चड बेस क्याम्पमै हिउँमा फसेका थिए ।

धवलागिरि हिमाल आरोहण किन कठिन छ? - BBC News नेपाली

पासाङ लामु शेर्पा आकिता र पूर्णिमा श्रेष्ठ धवलागिरि हिमाल चढ्ने पहिलो नेपाली महिला हुन्। संसारको सातौँ अग्लो ८,१६७ मिटरको धौलागिरि हिमाल आरोहणलाई किन कठिन मानिन्छ त? एक भिडिओ।

टान पश्चिमाञ्चलद्वारा धवलागिरि हिमाल आरोही महिला सम्मानित

धवलागिरि हिमालका प्रथम आरोही महिला पूर्णिमा श्रेष्ठलाई मङ्गलबार पोखरामा ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) पोखराले सम्मान गरेको छ । नेपाली आरोही महिलाले आठ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गरेर कीर्तिमान राख्न सफल भएको भन्दै उनि हरुलाई सम्मान गरिएको टान पश्चिमाञ्चलका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिए । उनले कोरोना महामारीमा सुस्ताइरहेको पर्यटनलाई उठाउन […]

धवलागिरि हिमाल आरोही पहिलो नेपाली महिलालाई सम्मान

संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलालाई आज बेनीमा सम्मान गरिएको छ।

धवलागिरि हिमाल आरोही पहिलो नेपाली महिलालाई सम्मान

संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलालाई आज बेनीमा सम्मान गरिएको छ।

शरद् ऋतुमा पर्वतारोहणका लागि २३० जनाले लिए अनुमति

काठमाडौं । शरद् ऋतुमा पर्वतारोहणका लागि हालसम्म २३० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म विभिन्न ६ ओटा हिमाल तथा शिखर आरोहणका लागि पर्वतारोहीहरूले आरोहण अनुमति पाएका हुन् ।   पर्यटन विभागका अनुसार यो सन् २०२० को भन्दा अत्यधिक संख्या हो । २०२० मा जम्मा ११ दलबाट ६९ जना पर्वतारोहीहरूले शरद् ऋतुका लागि अनुमति पाएका थिए । पर्वतारोहणका लागि वसन्त ऋतु चर्चित भए पनि शरद् ऋतुमा पनि पर्वतारोहणका लागि पर्यटकहरू आउने गर्छन् । सन् २०२० मा कम संख्यामा पर्वतारोही आए पनि यही सिजनका लागि २०१९ मा भने १६५ दलबाट १ हजार २१० जनाले हिमाल आरोहण गरेका थिए । सन् २०२१ को यो सिजनमा धवलागिरि, मनास्लु, पुथ हिमचुली, कञ्चनजंगालगायत हिमाल तथा पीक आरोहणका लागि विभागले अनुमति जारी गरिसकेको छ । यीमध्ये सबैभन्दा धेरै ८ हजार ५८६ मीटरको मनास्लु हिमाल आरोहणका लागि पर्वतारोहीले अनुमति लिएका छन् । विभागका अनुसार मनास्लु हिमाल आरोहणका लागि १७ दलका १३३ जनाले अनुमति पाएका छन् । ८ हजार १६७ मिटरको धवलागिरि हिमाल आरोहणका लागि ४ दलसहित २८ जनाले अनुमति पाएका छन् । विभागका अनुसार कुल पर्वतारोहीमा ५२ जना महिला छन् । ती पर्वतारोहीका लागि अनुमति जारी गर्दा विभागले यो सिजनमै रू. २ करोड ३० लाख राजस्व संकलन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण थलिएको पर्यटन क्षेत्रका लागि पर्वतारोहणमा आउने पर्यटकका कारण थप राहत मिलेको छ । यो वर्षको ८ महीनामा कुल ६९ हजार मात्रै पर्यटक नेपालमा आएका छन् । यो वर्षको वसन्त ऋतुमा ६३५ जना आरोहीहरूले सगरमाथासहितका अन्य हिमाल तथा पीकहरू आरोहण गरेका थिए । तीमध्ये सबैभन्दा धेरै सगरमाथा ४५९ जनाले आरोहण गरेको विभागको तथ्यांक छ । सन् २०२० को वसन्त ऋतुमा भने आरोहण शून्य रहेको थियो ।

पोल्याण्डका दुई आरोहीद्वारा धवलागिरि हिमाल आरोहण

पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन् । यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन् ।