तस्वीर : बाग्लुङ बजारबाट देखिएको धवलागिरि हिमाल

नयाँ वर्ष २०७९ आरम्भको दिन बिहीवार बाग्लुङ  बजारबाट देखिएको धवलागिरि हिमाल । धौलागिरि संसारकै सातौं अग्लो हिमाल हो। कोरोना  महामारी कमीभएसँगै पर्यटकहरु यसक्षेत्रमा पर्यटकहरु आउन थालेका छन् । केही समय अगाडि विश्व कीर्तिमानी गर्ने क्रममा म्याग्दीका निर्मल पुर्जाले अतिरिक्त अक्सिजनबिनै आरोहण गरेपछि धवलागिरि हिमालको चर्चा झनै बढेको छ । तस्वीर : रासस