सत्ता गठबन्धनमा मधेस प्रदेशमा सिट बाँडफाँटको सकस देखिएका बेला काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले धनुषा– ३ मा आफ्नो ‘स्ट्रोङ’ दाबी नरहने संकेत दिएका छन् । पाँच दलीय गठबन्धनभित्रको सिट बाँडफाँट र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई समेट्ने विषयमा आफू बाधक नहुने निधिको भनाइ छ ।उनी भन्छन्, ‘लोसपालाई गठबन्धनमा ल्याउन म बाधक हो भने धनुषा ३ छोड्न तयार छु । लोसपा मेरै कारणले गठबन्धनमा नआउने स्थिति नहोस् भन्ने म चाहन्छु ।’ तर ०७४ को चुनावमा निधिले धनुषा&n