काठमाडौं, ५ माघ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिने तयारीमा जुटेको छ। मन्त्रालय चित्तबुझ्दो नपाएको कारण जनमत सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने भएको हो । जनमतका अध्यक्ष डा. सिके राउतले सरकारबाट बाहिरिने संकेत गरिसकेका छन् । उनले फेशबुकमार्फत शासक वर्गमाथि कडा प्रश्न उठाएका छन् । उनले आफूहरुको लागि सधैं सडकको […]
काठमाडौं,१६ असोज । वर्तमान पाँच दलीय गठबन्धन निर्माण महत्वपूर्ण भूमिका निर्वाह गरेको जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनबाट बाहिरिने संकेत गरेकोपछि सिट बाँडफाँटमा अन्योल थपिएको छ । गठबन्धनको चौथो ठूलो शक्ति जसपाले सिट बाँडफाँटका लागि भएका दवाबमूलक गतिविधिप्रति असन्तुष्टि जनाउँदै गठबन्धन बाहिरका दलहरुसँग तालमेलको ढोका खुल्ला रहने निर्णय गरेको थिायो । गत साउन २० गते […]
काठमाडौं, १६ असोज । सत्ता गठबन्धनबाट जसपा बाहिरिने चर्चा चलिरहेको बेलामा यसका शीर्ष नेताहरु अहिले गठबन्धनको बैठकमा सहभागी भएका छन् । हिजोमात्रै जसपाको कार्यकारिणी समितिको बैठक बसेर गठबन्धनबाट बाहिरिने संकेत गरेको थियो । गठबन्धनमा आफूहरुलाई अपमान भएको उपेन्द्र यादवको गुनासो थियो । तर, अहिले बालुवाटारमा जारी गठबन्धनको बैठकमा अध्यक्ष उपेन्द्र यादव सहभागी भएको जनाईएको छ […]
काठमाडौं, असोज १६ । सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ। शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो। बैठकले निर्वाचनमा सिट तालमेलका सम्बन्धमा अहिले भइरहेको छलफल सन्तोषजनक नभएको भन्दै गठबन्धनको विकल्पमा अन्य दलसँग तालमेल गर्ने, त्यो पनि सम्भव नभए एक्लै चुनाव लड्ने निर्णय गरेको छ। […]
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ । शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो । बैठकले निर्वाचनमा सिट तालमेलका सम्बन्धमा अहिले भइरहेको छलफल सन्तोषजनक नभएको भन्दै गठबन्धनको विकल्पमा अन्य दलसँग तालमेल गर्ने, त्यो पनि सम्भव नभए एक्लै चुनाव लड्ने निर्णय गरेको छ […]
काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टी, नेपाल पाँच दलीय गठबन्धनबाट बाहिरिने तयारी गरेको छ । सिट बाँडफाँटमा सम्माजनक भाग नपाउने भएपछि जसपा गठबन्धनबाट बाहिरिन लागेको हो । आज बसेको कार्यकारिणी समितिको बैठकले सत्ता गठबन्धनमा सम्मानजनक सिट नपाउने भएपछि बाहिरिने संकेत गरेको छ । उसले सिट तालमेलको लागि अन्य दलसँग पनि विकल्प खुला राखेको छ […]
जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सो संकेत देखाएको हो । बैठकपछि पार्टीका प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गर्दै गठबन्धनमा सिटको बाँडफाँट सम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएको बताएका छन् ।‘छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा गठबन्धनको विकल्पमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको छ’ जारी प्रेस नोटमा भनिएको छ । यदि कुनै दलसँग तालमेल हु
काठमाडौं । वैकल्पिक सरकारका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा)मा प्रधानमन्त्रीको कित्ताबाट बाहिरिने संकेत देखिएको छ ।
पूर्वराजपा र पूर्वसमाजवादी कित्तामा विभाजित हुँदा संसद् र पार्टी दुवैतिर बहुमतमा भएका महन्थ ठाकुरले केपी शर्मा ओलीलाई नै विश्वास दिएर मधेसमा माग, मुद्दा सम्बोधन गराउने उद्घोष गरेका थिए । तर, दोस्रो अध्यक्ष उपेन्द्र...