सरकारले होटलहरुलाई संकेत चिन्ह प्रदान गर्ने

सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्हको रुपमा तारा (स्टार) चिन्ह निर्धारण गर्ने भएको छ । होटलले दिने सेवा, गुणस्तर, क्षमतालगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिन्ह प्रदान गर्ने र उक्त संकेत चिन्हलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए ।संकेत चिन्हमा […]

सम्बन्धित सामग्री

फोहर व्यवस्थापनको लागि डस्टबिन प्रदान

ज्योति विकास बैंकले घान्द्रुकमा फोहर व्यवस्थापनको लागि ६६ वटा डस्टबिन प्रदान गरेको छ।

नेपाल वाङमय साधना सम्मान प्रदान

नेपाल वाङमय परिषदले हरेक वर्ष प्रदान गर्ने नेपाली वाङमय साधना सम्मान प्रदान गरेको छ।

नेपाल वाङमय साधना सम्मान प्रदान

नेपाल वाङमय परिषदले हरेक वर्ष प्रदान गर्ने नेपाली वाङमय साधना सम्मान प्रदान गरेको छ।

उम्मेदवारलाई यसरी प्रदान गरिँदै छ, चुनाव चिन्ह

काठमाण्डौ – निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह दिँदैछ । उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका हरेक उम्मेदवारलाई दलका लागि निर्धारण गरिएको चुनाव चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्नेछन् । यस्तै, चुनाव चिन्ह प्रदान गरिसके पछि उम्मेदवारले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा प्रदान गरिएको चुनाव चिन्ह परिवर्तन हुने छैन ।  त्यस्तो उम्मेदवार निर्वाचित भएका सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा उसको सदस्यता खारेज हुने आयोगले जनाएको छ । चुनाव चिन्ह प्रदान गर्नु अघि आयोगले आज उम्मेदवार...

सिप्यानले पाँच विधामा अवार्ड प्रदान गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले आगमी भदौ २४ मा विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्ने भएको छ । २०१९ पहिलो पटक अवार्ड प्रदान गरेको सिप्यानले कोरोना भाइरसको कारण त्यसपछि पुनः गर्न सकेको थिएन । सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला २०२२ प्रदान गर्नेछ । दुबै अवार्डको पुरस्कार राशी १ लाख […]

साइमन बिष्टलाई नयाँ मुकुट प्रदान

रयाप गायनमा आधारित रियालिटी शो नेपहपको श्रीपेचका विजेतालाई श्रीपेच मुकुट प्रदान गरिएको छ ।मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन) लाई नेपहपको श्रीपेच प्रदान गरेका हुन् । शोका जजसमेत रहेका मेयर साहले पञ्चधातुबाट निर्मित मुकुट प्रदान गरेका छन् ।यसअघि ग्रान्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर […]

साइमन बिष्टलाई नयाँ मुकुट प्रदान

काठमाडौं : र्‍याप गायनमा आधारित रियालिटी शो नेपहपको श्रीपेचका विजेतालाई श्रीपेच मुकुट प्रदान गरिएको छ।मंगलवार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन)लाई नेपहपको श्रीपेच प्रदान गरेका हुन्।शोका जज समेत रहेका मेयर साहले पञ्चधातुबाट निर्मित मुकुट प्रदान गरेका छन्।यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको छ। यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरूले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो। कार्यक्

नारी पुरस्कार तथा सम्मान प्रदान

नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा कवि तथा संस्कृतिविद् तुलसी दिवस तथा प्रतिष्ठानका अध्यक्ष गीता कार्कीले सो सम्मान प्रदान गरिन् ।वरिष्ठ साहित्यकार गोमा शर्माको स्मृतिमा स्थापित सो पुरस्कार नेपाली साहित्यका क्षेत्रमा  विशिष्ठ योगदान पु¥याउने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । त्

ब्रिटिस कलेजद्वारा ओएचसीटी छात्रवृत्ति प्रदान

ब्रिटिस कलेजले शैक्षिक सत्र २०२१/२२ को लागि दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले पहिलोपटक विद्यार्थीहरुलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो । नेपालभरका अल्पसंख्यक विद्यार्थीहरुलाई सहयोग गर्ने उद्धेश्यले स्नातक आवेदकहरुका लागि यो छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ । छात्रवृत्तिबाट सम्मानित हुनेहरुमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए)मा अध्ययनरत सिन्धुपाल्चोकका दावा लामा तामाङ र बीएससी (हन्स) कम्प्युटिङमा अध्ययनरत सिन्धुलीकी रोशना ढकाल रहेकी छिन् ।

ब्रिटिस कलेजद्वारा दुई विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान

काठमाडौँ। द ब्रिटिस कलेज (टीबीसी)ले शैक्षिक सत्र २०२१/२२ को लागि दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ। कलेजले पहिलोपटक विद्यार्थीहरुलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो। ब्रिटिस कलेजले प्रदान गर्दै आएको उदाहरणीय शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पसंख्यक विद्यार्थीहरुलाई मद्दत गर्ने विशेष उद्देश्यका साथ योग्य स्नातक आवेदकहरुका लागि यो छात्रवृत्ति प्रदान गरिएको हो। छात्रवृत्तिबाट सम्मानित हुनेहरुमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए)मा अध्ययनरत सिन्धुपाल्चोकका दावा लामा तामाङ र बीएससी (हन्स) कम्प्युटिङमा ...