प्रियंका गान्धीको आश्वासनः बसमा यात्रा निःशुल्क, वर्षमा तीन ग्याँस सिलिन्डर सित्तैमा

एजेन्सी, १५ कात्तिक । भारतको कँग्रेस आईकी नेता प्रियंका गान्धीले एकपछि अर्को आश्वासन दिएर मतदाता आकर्षित गर्न खोजिरहेकी छिन् । उत्तर प्रदेशको चुनावी तयारीका लागि दौडाहामा रहेकी उनले फेरि नयाँ आश्वासन दिएकी छिन् । प्रियंकाले कँग्रेस आईले चुनाव जितेमा सरकारी बसमा यात्रा गर्दा भाडा नलाग्ने आश्वासन दिएकी छिन् । उनले हरेक वर्ष प्रति परिवार तीन […]

सम्बन्धित सामग्री

१४.२ केजीभन्दा बढी क्षमताको ग्याँस सिलिण्डर प्रयोग नगर्न आयल निगमको आग्रह

४ असोज, काठमाडौं । नेपाल आयल निगमले १४.२ केजी भन्दा बढी क्षमताका ग्याँस सिलिन्डर प्रयोग नर्गन आग्रह गरेको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो क्षमताभन्दा बढीका सबै प्रकारका सिलिण्डर गैरकानुनी भएको जनाएको हो । विभिन्न स्थानमा ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरू समेत एलपी ग्याँस भरी बिक्री वितरण भएको भन्दै निगमले […]

नुवाकोटमा ग्याँस सिलिन्डर पड्किँदा आगलागी

नुवाकोट । नुवाकोटस्थित बेलकोटगढी नगरपालिका– ८ पाँचखालमा ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको छ । बेलकोट स्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी

२० वर्ष पुगेर विवाह गर्नेलाई ग्याँस सिलिन्डर उपहार

बाँके, माघ ८ । बाँकेको खजुरा गाउँपालिकाको एउटा वडाले २० वर्षपछि विवाह गर्नेलाई सिलिन्डर सेट उपहार दिने निर्णय गरेको छ । मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वडा नं ५ ले यस्तो निर्णय गरेको हो । वडाध्यक्ष गरिवे शेषले बालविवाह रोकथाम गर्न यस्तो उपहारको योजना ल्याएको बताए । ‘हाम्रो वडामा बालविवाह अलि बढी नै छ […]

कपनमा ग्याँस सिलिन्डर पड्केर आगो लाग्दा ३ को मृत्यु

काठमाडौं, ५ असोज । कपनमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा आगलागी हुँदा डेरामा बस्ने तीनजनाको मृत्यु भएको हो । घरबेटीले ग्याँस तल्लो तल्लामा राख्दै आएको र पड्कँदा उक्त घटना भएको खुलेको छ । घरमा भाडामा बस्नेहरुको मृत्यु भएको र घरबेटीको परिवार माथिल्लो […]

साउनभित्रै सिंहदरबारका क्यान्टिनबाट ग्याँस सिलिन्डर हटाउन पत्राचार

३१ असार, काठमाडौं । सरकारले आगामी साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन सबै मन्त्रालयलाई पत्राचार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा नं. २५३ को प्रभावकारी कार्यान्वयन गर्न भनेको छ । बजेटको सो बुँदामा भनिएको छ, ‘सिंहदरबार परिसरबाट आगामी […]

‘ग्याँस सिलिन्डर विस्फोटका दोषी उद्योगी होइनन्’

म कृष्णभक्त श्रेष्ठ काभ्रेपलाञ्चोक जिल्लाको नालामा रहेको उग्रचण्डी ग्याँस उद्योगको प्रोप्राइटर हुँ । अघिल्लो आइतबार साँझ सिन्धुपाल्चोकको बाह्रबिसे ८ स्थित लामा टोलमा भएको ग्याँस विस्फोटको घटनाले मलाई दुःखी बनाएको छ । तीन जना बालबालिकाको ज्यान जानेगरी भएको घटनामा मेरो उद्योगले उत्पादन गर्ने ‘लोकप्रिय’ ग्याँसको सिलिन्डर परेको मैले पनि सुने । मैले सुनेसम्म आगोको भंगालोमा परेपछि […]

ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । लामा टोलका स्थानीय मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पड्किएको हो । ग्याँस पड्केपछि घरमा आगलागी हुँदा उनकी छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र […]

अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी अक्सिजन कम्पनीहरुलाई हस्तान्तरण

कास्की, २६ बैशाख । कास्की प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट १ सय ८७ थान अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी कोरोना भाईरस संक्रमित बिरामीको उपचारार्थ बिभिन्न अस्पतालमा पठाउने गरी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई शनिबार हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिँदै गईरहेको कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी अस्पतालहरूमा अक्सिजन सिलिन्डरको अभाव […]

मन्त्रीले बाँडे आफ्नो निर्वाचन क्षेत्रमा ग्याँस सिलिन्डर

शहरी विकास मन्त्री प्रभु साहले रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर ८ र ९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन्।