‘ग्याँस सिलिन्डर विस्फोटका दोषी उद्योगी होइनन्’

म कृष्णभक्त श्रेष्ठ काभ्रेपलाञ्चोक जिल्लाको नालामा रहेको उग्रचण्डी ग्याँस उद्योगको प्रोप्राइटर हुँ । अघिल्लो आइतबार साँझ सिन्धुपाल्चोकको बाह्रबिसे ८ स्थित लामा टोलमा भएको ग्याँस विस्फोटको घटनाले मलाई दुःखी बनाएको छ । तीन जना बालबालिकाको ज्यान जानेगरी भएको घटनामा मेरो उद्योगले उत्पादन गर्ने ‘लोकप्रिय’ ग्याँसको सिलिन्डर परेको मैले पनि सुने । मैले सुनेसम्म आगोको भंगालोमा परेपछि […]