नुवाकोट । नुवाकोटस्थित बेलकोटगढी नगरपालिका– ८ पाँचखालमा ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको छ ।
बेलकोट स्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका ४ स्थित एक होटलमा ग्याँस विस्फोट भएर आगलागी हुँदा ठूलो क्षति भएको छ । जोगी साहले सञ्चालन गरेको होटलमा ग्याँस सिलिन्डर पड्केर आज बिहान आगलागी भएको हो । आगलागीबाट होटल भएको घर र भित्र रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ । ‘आज बिहान होटल खोलेर ग्याँस बालेलगत्तै आगो लागेर […]
नुवाकोट । नुवाकोटस्थित बेलकोटगढी नगरपालिका– ८ पाँचखलमा ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको छ । बेलकोट स्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काका अनुसार आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति भने भएको छैन । ढुंगा, माटोले […]
काठमाडौं, ५ असोज । कपनमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा आगलागी हुँदा डेरामा बस्ने तीनजनाको मृत्यु भएको हो । घरबेटीले ग्याँस तल्लो तल्लामा राख्दै आएको र पड्कँदा उक्त घटना भएको खुलेको छ । घरमा भाडामा बस्नेहरुको मृत्यु भएको र घरबेटीको परिवार माथिल्लो […]
तनहुँको भीमाद नगरपालिका–९, च्यानडाँडामा खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा एक बालिकाको मृत्यु भएको छ।
सिडिण्डर पड्किएर शिवनारायण क्षेत्रीकी १२ वर्षीय छोरी सुभेक्षाको मृत्यु भएको हो ।
ग्याँस सिलिन्डरमा अचानक आगलागी भई पड्किँदा बालिकाको ...
काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । लामा टोलका स्थानीय मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पड्किएको हो । ग्याँस पड्केपछि घरमा आगलागी हुँदा उनकी छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र […]
काठमाडौं। काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित चन्द्र कटुवालको जानकी सिलाई उद्योगमा आगलागी हुँदा १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। विद्युतसर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा परी उद्योग रहेको टहरो, ३० थान कपडा सिलाउने मेशिन, १ थान जेनेरेटर, ३ थान ग्याँस सिलिन्डर र स्टक कपडा जलेर नष्ट भएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सिनामंगलस्थित सुकुम्बासी बस्तीमा रहेको एक घरमा आगलगी भएको छ। स्थानीयका अनुसार सोमबार दिउँसो करिब पौने १ बजे सुकुम्बासी बस्तीको एक घरमा आगलागी भएको हो। सो आगलागी ग्याँस सिलिन्डर पड्किएर भएको थियो, आगलागीबाट सो घर पूर्णरूपमा क्षति भएको छ भने सो घटनामा कुनै मानविय क्षति भने भएको छैन । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।