फेरि मन्त्रालयको संख्या बढाउन एमाले र माओवादी नेता लबिङमा

केन्द्रमा मन्त्रालयको संख्या बढाउन पुनः लबिङ सुरु भएको छ। नवनिर्वाचित सांसदहरू र केही कर्मचारीले प्रस्तावित १५ बाट मन्त्रालयको संख्या वृद्धि गर्न दबाब बढाएका हुन्। मन्त्रालयको संख्या बढाउने लबिङमा प्राविधिक समूहतर्फका निजामती कर्मचारी बढी सक्रिय भएका छन्। मन्त्रालयको संख्या बढाउन सके प्राविधिक समूहका कर्मचारीतर्फको सचिव हुनेको संख्या बढ्ने र चाँडो अवसर आउने भएकाले उनीहरूले मन्त्रालयको संख्या…

सम्बन्धित सामग्री

मधेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन एमाले र माओवादी तयार

१७ जेठ, जनकपुरधाम । मधेशमा तीन दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी नेता …

पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिँदैन: माओवादी नेता

काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद नारायणप्रसाद दाहालले सातआठवटा पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेकाले केही कुरामा कम्प्रोमाइज गर्नुपर्ने अवस्था आएको बताएका छन् । ‘अहिलेको जनमत नै त्यस्तै छ । सातआठ पार्टीमा नभई नबन्ने भयो । तर प्रचण्ड प्रधानमन्त्री बन्लान्, कांग्रेस सरकारबाट आउट होला, एमाले र माओवादी मिल्लान् भन्ने कसले […]

प्रभु साह एमालेमा बस्न नचाहेपछि....

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति प्रिय रहेका प्रभु साह आज किन एकाएक अप्रिय भए ? आखिर के भयो त्यस्तो कि मधेशका एक सशक्त नेताको रुपमा चिनिएका प्रभु साह र प्रधानमन्त्री ओलीको सम्बन्धमा दरार आयो ?सर्वोच्च अदालतले नेकपाको एकतालाई बदर गरि एमाले र माओवादी केन्द्र ब्युत्याई दिएपछि “अब कसरी अगाड़ी बढ़ने ?” भन्ने विषयमा मतभेद बढ़न थालेको देख़िन्छ । स्रोतका अनुसार प

एमाले संसदीय दलको बैठकमा बादलपनि सहभागी

एमाले संसदीय दलको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा पूर्व माओवादी नेता उनी सहभागी भएका हुन् । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी ब्यूँतिएपनि उनी एमालेमै रहेका छन्  ।यस्तै एमाले नेता माधव कुमार नेपाल पक्षीय ४ सांसद पनि प्रधानमन्...

वैशाख ९ मै एमाले–माओवादी एकता हुनेमा आंशका : माओवादी नेता

नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर वैशाख ९ गते गर्ने भनेको एकता घोषणा टर्ने देखिएको छ। सेतोपाटीसँग कुरा गर्दै माओवादीका एक नेताले पछिल्ला दिनमा एकता प्रक्रियाले आशातीत गति नलिएकाले वैशाख ९ गते एकता हुने सम्भावना लगभग टरेको बताए। चैत २५ गतेपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष…

प्रधानमन्त्री र अध्यक्ष अलग अलग हुनुपर्छ : माओवादी नेता शाही

नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र माओवादी संवैधानिक व्यवधानका कारण एउटै चिह्नमा चुनाव लड्न नपाएपछि गत असोज १७ गते वाम गठबन्धनको घोषणा गरेर पार्टी एकता गर्ने उद्घोषसहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिए। पाँच वर्ष स्थायी सरकार, आर्थिक समृद्धि र स्थायित्व दिन्छौँ भनेर जनतालाई विश्वास दिलाए, जसअनुसार वाम...

एमाले-माओवादी नेताद्वारा डाक्टर केसी पक्राउको विरोध

नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले डाक्टर गोविन्द केसीको पक्राउको विरोध गरेका छन्। माओवादीका नेता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख ओनसरी घर्ती, एमाले नेता प्रदीप ज्ञवाली र युवा नेत्री रामकुमारी झाँक्रीले डाक्टर केसीको पक्राउको विरोध गरेका हुन्। सामाजिक सञ्जाल ट्वीटरमा उनीहरूले अदालतले हतारमा केसीलाई पक्राउ गरेको बताएका छन्। माओवादी नेता श्रेष्ठले अदालतको मानहानीलाई सत्याग्रहीविरुद्ध हतियार बनाइनु नितान्त गलत…

राष्ट्रिय सभा चुनावको समयबारे ध्यानाकर्षण गराउन आयोग जाँदै एमाले-माओवादी नेता

नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले निर्वाचन आयोगलाई राष्ट्रिय सभा निर्वाचनको समय तालिकाका विषयमा ध्यानाकर्षण गराउने भएका छन्। एमाले नेता सुवास नेम्वाङको नेतृत्वमा दुवै दल सोमबार दिउँसो आयोगमा ध्यानाकर्षण गराउन जाने भएका हुन्। नेम्वाङले राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधि सभा निर्वाचन परिणाममा भएको ढिलाइका विषयमा छलफल गर्न लागिएको सेतोपाटीलाई बताए। वाम गठबन्धनका नेताहरू दिउँसो तीन बजे…

आयोगमाथि शंका लागेको भन्दै एमाले माओवादी नेता निर्वाचन आयोग जाने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा निर्वाचन आयोग जाने भएका छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक नभएको विषयलाई लिएर आयोग...