नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर वैशाख ९ गते गर्ने भनेको एकता घोषणा टर्ने देखिएको छ। सेतोपाटीसँग कुरा गर्दै माओवादीका एक नेताले पछिल्ला दिनमा एकता प्रक्रियाले आशातीत गति नलिएकाले वैशाख ९ गते एकता हुने सम्भावना लगभग टरेको बताए। चैत २५ गतेपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष…