दार्चुलामा एमाले कार्यकर्ताद्धारा माओवादी नेता धामीमाथि सामूहिक आक्रमण, गम्भिर घाइते

दार्चुलाको नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताको सामूहिक आक्रमणमा परी माओवादी केन्द्रका नेता जयभान सिंह धामी गम्भिर घाइते भएका छन् । आइतबार नौगाड गाउँपालिकामा धामीमाथि सामूहिक आक्रमण भएको बताइएको छ । सामूहिक आक्रमणमा ...