राष्ट्रिय सभा चुनावको समयबारे ध्यानाकर्षण गराउन आयोग जाँदै एमाले-माओवादी नेता

नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले निर्वाचन आयोगलाई राष्ट्रिय सभा निर्वाचनको समय तालिकाका विषयमा ध्यानाकर्षण गराउने भएका छन्। एमाले नेता सुवास नेम्वाङको नेतृत्वमा दुवै दल सोमबार दिउँसो आयोगमा ध्यानाकर्षण गराउन जाने भएका हुन्। नेम्वाङले राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधि सभा निर्वाचन परिणाममा भएको ढिलाइका विषयमा छलफल गर्न लागिएको सेतोपाटीलाई बताए। वाम गठबन्धनका नेताहरू दिउँसो तीन बजे…

सम्बन्धित सामग्री

यस्तो छ, राष्ट्रिय सभा सदस्य चुनावको कार्यक्रम

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आगामी माघ ११ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट कार्यक्रम स्वीकृत भएको छ।...