एमाले-माओवादी नेताद्वारा डाक्टर केसी पक्राउको विरोध

नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले डाक्टर गोविन्द केसीको पक्राउको विरोध गरेका छन्। माओवादीका नेता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख ओनसरी घर्ती, एमाले नेता प्रदीप ज्ञवाली र युवा नेत्री रामकुमारी झाँक्रीले डाक्टर केसीको पक्राउको विरोध गरेका हुन्। सामाजिक सञ्जाल ट्वीटरमा उनीहरूले अदालतले हतारमा केसीलाई पक्राउ गरेको बताएका छन्। माओवादी नेता श्रेष्ठले अदालतको मानहानीलाई सत्याग्रहीविरुद्ध हतियार बनाइनु नितान्त गलत…

सम्बन्धित सामग्री

एमाले–माओवादी र कांग्रेस आन्दोलनको ब्याज खाँदै बसेका छन् : डा. भट्टराई

बाँके, चैत १३ – नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले एमाले–माओवादी गठबन्धन र नेपाली कांग्रेस सत्तामुखी राजनीतिबाट माथि उठ्न...

एमाले,माओवादी र नयाँ शक्तिबीच चुनाव लगत्तै एकता गर्ने सहमति

काठमाडौं : एमाले, माओवादी र नयाँ शक्तिबीच एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति भएको छ। ६ बुँदे सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचन्ड र नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन्। ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने सहमति नेताहरुबीच भएको छ। यस संयोजन समितिमा...