कास्की : पोखरामा लागुऔषध विरुद्धको सप्ताहव्यापी सचेतना कार्यक्रम शुरु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा असार १२ गतेसम्म हुने कार्यक्रमको सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उद्घाटन गरे।एक सातासम्म प्रहरीले विभिन्न विद्यालय, क्याम्पसमा गएर लागुऔषधविरुद्ध सचेत गराउने, साइकल र्याली तथा गाउँगाउँमा पुगेर जनचेतना फैलाउने कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए।साताव्यापी सचेतना कार्यक्रमले लागुऔषध प्रयोग तथा बेचबिखनमा कमी ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्