निगमको ‘न्यारोबडी ग्राउन्डेड’ हुँदै

विस्तृत मर्मतसम्भार (सि–चेक) का लागि इटाली पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नफर्किंदै अर्को न्यारोबडी जहाज ‘ग्राउन्डेड’ हुने भएको छ ।

सम्बन्धित सामग्री

निगमको चरम लापरबाहीले साढे पाँच सय यात्रुको बिचल्ली

नेपाल वायुसेवा निगमको आइतबारको दिल्ली उडान रद्द नभएको भए पाल्पाकी वर्षा पराजुली सोमबार जापान पुगिसकेकी हुन्थिन् । भारतको नयाँदिल्लीलाई ट्रान्जिट बनाएर हङकङ हुँदै जापानको ओसाका पुग्नुपर्ने उनी सोमबार दिउँसो न्युरोडस्थित निगम...

ग्राउण्ड ह्याण्डलिङमा निगमको विकल्प खोज्दै प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताउनुभएको छ । प्राधिकरणले हालै गरेको पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले वायुसेवा निगमले दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवामा प्रश्न उठ्ने गरेको भन्दै ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताउनुभएको हो । उहाँले निगममा हुँदै आएको राजनैतिक किचलोका कारण जुनसुकै […]

शान्ति सैनिक लिएर माली पुगेको नेपाल वायु सेवा निगमको जहाज ग्राउन्डेड

काठमाडौं : नेपाली शान्ति सैनिक लिएर बुधबार राति काठमाडौंबाट गएको नेपाल वायुसेवा निगमको जहाज पांग्रा पन्चर भएकाले पश्चिम अफ्रिकास्थित मालीमा ग्राउन्डेड भएको छ। जगेडा पांग्रा नपाइएपछि मालीबाट नेपाल फर्किन लागेका ७५ जना सैनिक उतै अलपत्र परेका छन्। बुधबार राति काठमाडौंबाट शान्ति मिसनमा खटिएका सेनाहरूको टोलीलाई बोकेर दोहा हुँदै माली पुगेको थियो। ‘जहाजको पांग्रा पन्चर भएपछि ग्राउन्डेड भएको खबर आएको छ, हाम्रो प्राविधिक टोली छिटोभन्दा छिटो टायर उपलब्ध गराएर जहाजलाई रेस्क्यु गर्न जुट

पाइपलाइनबाट निगमको ५ अर्ब बचत, २९ लाख केएल डिजेल आयात

तीन वर्षमा पाइपलाइनबाट झण्डै २९ लाख किलोलिटर डिजेल आयात भएको छ । २०७६ भदौदेखि सुरु भएको परियोजनाबाट हालसम्म कुल २८ लाख ९२ हजार ४ सय २९ किलोलिटर डिजेल आयात भएको हो ।ट्यांकरमार्फत हुँदै आएको आयातलाई पाइपलाइनले विस्थापन गर्दा नेपाल आयल निगमलाई हालसम्म झण्डै ५ अर्ब रुपैयाँ बराबरको बचत भएको छ । पाइपलाइन परियोजना सञ्चालन भएको तीन वर्ष पूरा भएको अवसरमा आयाल निगमको प्रादेशिक कार्यालयले गरेको कार्यक्रम सो जानकारी गराइएको हो । पेट्रोलियम पाइपलाइन सञ्चालनको ३ वर्षसम्म  दुर्घटनारहित ढंगबाट इन्धन आ

सहज हुँदै ग्यास, आयात बढाएकाले नआत्तिन निगमको आग्रह

यसअघिको कारोना संक्रमणको बेला भएको नाकाबन्दीको असर, नजिकिँदै गरेको चुनावको प्रभाव, रुस–युक्रेन युद्धलगायत श्रीलंकामा देखिएको आर्थिक संकटका कारण उपभोक्ता त्रसित देखिएको ग्यास विक्रेता रेविता पौडेलको तर्क छ ।

दोहामा थन्किएको निगमको जहाज डेढ महिनापछि बल्ल मर्मत हुँदै

नेपाल वायुसेवा निगमको डेढ महिनादेखि दोहामा थन्किएको एक न्यारोबडी जहाज बल्ल आवश्यक मर्मत प्रक्रियामा लगिएको छ ।  जहाजको इन्जिनमा समस्या आएर थन्किएको यो जहाज उडाउन इन्जिन भाडामा लिने र बिग्रिएको इन्जिन मर्मत गर्न प्रक्रिया अगाडि बढेको निगमले जानकारी दिएको छ । निगमको ए ३२०–२०० नामक ९ एन–एकेडब्लु कलसाइनको सगरमाथा विमान  १३ पुसदेखि दोहामा थन्किएको छ ।  यो जहाज काठमाडौं–दोहाको उडान नम्बर आरए–२३ बाट नियमित उडानबाट कतार गएको थियो । उक्त जहाज अवतरणपछि पार्किङ गर्ने क्रममा विमान...

सुकेटारमा निगमको सातामा एकदिन मात्र उडान

नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटर स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बूले बताए । उनले भने, “अब साताको एकदिन बुधबार मात्र उडान हुने निगमको केन्द्रीय कार्यालयबाट निर्देशन आएको छ ।” यसअघि साताको सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार दिन उडान हुँदै आएको थियो ।निगमले उडान कटौती गरेसँगै आइतबार र सोमबारक

निगमको एक उडान शवका लागि

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस्थित नेपाली राजदूतावासको आग्रहमा महिनामा एक उडानबाट शव ल्याउन निगमको जहाज प्रयोग हुँदै आएको हो ।त्यसका लागि कार्गो उडान जटिल र संवेदनशील हुने भएकाले निजी क्षेत्रका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले शव ल्याउन आनाकानी गर्ने गर्छन् । राष

निगमका क्याप्टेन राणाको मृत्युमा ‘चिकित्सकको गम्भीर गल्ती’ भएको खुल्यो

काठमाडौँ– २०७७ साल मंसिर ९ गते राति मलेसियाका लागि हुने उडानको तयारी हुँदै थियो। वायुसेवा निगमको ९ एन एकेडब्लु एयरबस मलेसियाको क्वालालम्पुरका लागि राति १० बजे उडान भर्ने तयारी थियो। तर, उडानका लागि तयारी गरिरहेका वरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणाको छातीमा अत्यधिक दुखाइ सुरु भयो। उनको परिवारले राणालाई उपचारका लागि ह्याम्स अस्पताल पुर्‍यायो। अस्पताल भर्ना […]