काठमाडौँ– २०७७ साल मंसिर ९ गते राति मलेसियाका लागि हुने उडानको तयारी हुँदै थियो। वायुसेवा निगमको ९ एन एकेडब्लु एयरबस मलेसियाको क्वालालम्पुरका लागि राति १० बजे उडान भर्ने तयारी थियो। तर, उडानका लागि तयारी गरिरहेका वरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणाको छातीमा अत्यधिक दुखाइ सुरु भयो। उनको परिवारले राणालाई उपचारका लागि ह्याम्स अस्पताल पुर्यायो। अस्पताल भर्ना […]