लोकतन्त्रमा धमिरा: दलाल नोकरशाही पुँजीवाद

राजनीतिभित्र विचारधारात्मक सोचलाई कुनामा थन्क्याएर दलाल नोकरशाही पुँजीवादीलाई अग्रस्थान दिलाउने दुष्कर्म आपसी मिलोमतोमा नेपालमा माधव नेपाल र खड्गप्रसाद ओलीले नै गरेका थिए।...

सम्बन्धित सामग्री

‘दलाल पुँजीवाद नारा लगाएर, बन्दुक पड्काएर खत्तम हुँदैन’

दाङ – एमाले उपाध्यक्ष युवराज ज्ञवालीले दलाल पुँजीवादको अन्त्य गर्न संविधानको पूर्ण कार्यान्वयन जरुरी रहेको बताएका छन्। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले दाङको राप्ती गाउँपालिकामा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधानको कार्यान्वयनबाटै समाजवादको आधार तयार हुने पनि बताए। ‘दलाल पुँजीवाद जुलस नारा लगाएर, बन्दुक पट्काएर खत्तम हुँदैन।कुसलता पूर्वक संविधान लागु गरेर देश […]

समाजवादी शक्तिसामु दलाल पुँजीवाद मुख्य खतरा भएको छ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिसामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा देखा परेको बताएका छन्। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले दलाल नोकरशाही पुँजीवाद र वित्तीय पुँजीवादले सर्वहारा श्रमजीवी नेपालीलाई शोषण उत्पीडनको मारमा पारेको बताए।उनले देशको अर्थतन्त्रको विकासमा अनेकौँ, बाधा व्यवधान खडा भएको बताए। उनले देशमा सुशासन प्रत्याभूति गर्ने कुरामा पनि

नेपालमा मान्छे बेच्ने दलाल पुँजीवाद छः विप्लव

काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले नेपालमा सामन्तवाद, अर्ध सामन्तवाद नभएर मान्छे बेच्ने दलाल पुँजीवाद रहेको टिप्पणी गरेका छन् । आज .(आईतबार) नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स) को सहकार्यमा आयोजित ‘वर्तमान सन्दर्भमा पुष्पलाल’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको पोलिटिकल क्यारेक्टर भनेको […]

नेपाली अर्थतन्त्रको मूल समस्या भारतीय एकाधिकारवादी पुँजीवाद : माओवादी

नेकपा माओवादी केन्द्रले नेपाली समाजको अर्थ राजनीतिक चरित्र दलाल पुँजीवादी रहेको निष्कर्ष निकालेको छ ।  अर्थतन्त्रमा विकासको मुख्य बाधक नै दलाल पुँजीवाद रहेको निष्कर्ष सो पार्टीको छ । नेपालको हरेक क्षेत्रमा दलालतन्त्रको बोलवाला रहेको पनि उसले जनाएको छ । पार्टीबाट निर्वाचित देशभरका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखको राजधानीमा जारी भेलामा प्रस्तुत कार्यपत्रमा सो विषय उल्लेख गरिएको छ । पार्टी आर्थिक तथा योजना विभागका प्रमुखसमेत रहेका माओवादी  केन्द्रीय कार्यालय

लोकतन्त्रभित्र लुकेको दलाल पुँजीवाद

अग्रलेख : वर्तमान विश्वमा शासन व्यवस्था लोकतान्त्रिक भए पनि आर्थिक लोकतान्त्रीकरण हुन नसकी अर्थतन्त्र दलाल पुँजीवादतर्फ मोडिँदै गइरहेको छ पुँजीवाद स्वतन्त्र अर्थव्यवस्था हो । यसमा निजी क्षेत्रहरू लगानी गरी नाफा कमाउन...

पुँजीवाद, दलाल पुँजीवाद र नेपाली समाज

सामन्तवादी राज्य सत्ताको रूपान्तरित व्यवस्था पुँजीवादी व्यवस्था हो । यस व्यवस्थामा अधिकांश जमिनका मालिक, मुखिया र सामन्तहरू नयाँ ढङ्गको (औद्योगिक) योजनासहित सहभागी भएका हुन्छन् । स्वतन्त्र आर्थिक क्रियाकलाप, उद्योगपतिद्वारा राजनीतिमा हस्तक्षेप, राज्य सत्तामा सम्भ्रान्त वर्गको विशेष स्थान र पुँजीपतिहरूको प्रमुख भूमिका पुँजीवादी व्यवस्थाका मुख्य विशेषता हुन् । ९० को दशकमा सोभियत कम्युनको पतन भएदेखि एकलौटी रूपमा पुँजीवाद विश्व थर्काउने व्यवस्थाका रूपमा परिचित छ । यसलाई पुँजीवादी साम्राज्यवादको नामल

खनालको ‘राष्ट्रियता र अर्थराजनीतिमा दलाल पुँजीवाद’

टे«ड युनियन र श्रम कानुनका क्षेत्रमा लामो समयदेखी अध्ययन अनुसन्धान गर्दै आएका लेखक प्रेमलकुमार खनालको पछिल्लो पुस्तक ‘राष्ट्रियता र अर्थराजनितिमा दलाल पुँजीवाद’ प्रकाशित भएको छ ।पुस्तकमा मुलुकको विद्यमान राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरू र आत्मनिर्भर अर्थतन्त्रको निर्माण, कर्मचारीतन्त्र लगायतका विषयमा गहन विचार राखिएका छन् ।पुस्तकमा लेखक खनालले राष्ट्रियतालगायत समसामयिक अर्थराजनीति र […]

एकथरी कमरेडहरुले समाजवादको खोल ओढेर दलाल पुँजीवाद ल्याउन खोजे : गृहमन्त्री थापा

न्युज अफ नेपाल, पोखरा । गृहमन्त्री तथा नेकपा ओली समूहका नेता रामबहादुर थापाले प्रचण्ड-नेपाल समूहले समाजवादको खोल ओढेर दलाल पुँजीवाद ल्याउन खोजेको आरोप लगाएका छन् । सोमबार गण्डकी प्रदेशस्तरीय नेताकार्यकर्ताको भेलामा सम्बोधन गर्दै थापाले प्रचण्ड नेपाल समूहले ‘जनताले राष्ट्रियताका लागि मत दिएको बुहमतको सरकार अपदस्त गरेर कम्र्फटेबल सरकार बनाउन लागेको बताउँदै भने ‘जनताले राष्ट्रियताका लागि […]

कृषिमा दलाल पुँजीवाद छ्यापछ्याप्ती : कृषिमन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिमा दलाल पुँजीवाद हावी भएको बताएका छन् । बुधबार