एकथरी कमरेडहरुले समाजवादको खोल ओढेर दलाल पुँजीवाद ल्याउन खोजे : गृहमन्त्री थापा

न्युज अफ नेपाल, पोखरा । गृहमन्त्री तथा नेकपा ओली समूहका नेता रामबहादुर थापाले प्रचण्ड-नेपाल समूहले समाजवादको खोल ओढेर दलाल पुँजीवाद ल्याउन खोजेको आरोप लगाएका छन् । सोमबार गण्डकी प्रदेशस्तरीय नेताकार्यकर्ताको भेलामा सम्बोधन गर्दै थापाले प्रचण्ड नेपाल समूहले ‘जनताले राष्ट्रियताका लागि मत दिएको बुहमतको सरकार अपदस्त गरेर कम्र्फटेबल सरकार बनाउन लागेको बताउँदै भने ‘जनताले राष्ट्रियताका लागि […]