कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले वन अतिक्रमणमा पक्राउ परेका एक व्यक्तिलाई छुटाएका छन् । जिल्लाको भजनी नगरपालिका-९ मा रहेको सयपत्री सामुदायिक वन उपभोक्ता समिति उपाध्यक्ष जितबहादुर बडैलालाई वनमन्त्री आफैँ पुगेर रिहा गरेका हुन् । वन अतिक्रमण गरेको अभियोगमा पक्राउ परेका बडैलालाई मन्त्री धामीले मन्त्रालयमा छलफल गर्ने भन्दै रिहा गरेको […]