बारामा वन अतिक्रमण तीव्र

कलैया- बारामा वन अतिक्रमण तीव्र रुपमा बढ्दै गएको छ । वन क्षेत्र मानव अतिक्रमणको चपेटामा परेको छ । नियन्त्रणको प्रयास हुन नसक्दा वन अतिक्रमण बढ्दै गएको हो । भरतगंज सिगौल चकरी, नयाँ बस्ती, डम्मरपुर, भक्तलाल, ककरी, बोधवन, हरैया, जैतापुर, पथलैयालगायत विभिन्न स्थानमा गरी करिब १० हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको हो । निजगढ […]

सम्बन्धित सामग्री

राजनीतिक संक्रमणको समयमा वन अतिक्रमण तीव्र

राजनीतिमा चरम उतारचढाव भएका बेला पश्चिम तराईको कैलाली र कञ्चनपुरका वनक्षेत्रमा अतिक्रमण तीव्र हुने गरेको छ । २०६२/६३ को जनआन्दोलनका बेला राजनीतिक सरगर्मीले उचाइ लिइरहेको थियो । तर कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा अतिक्रमण बढ्यो । सो क्षेत्रमा तीव्र रु...

वन अतिक्रमण बढ्यो

राजनीतिकमा चरम उतार चढाव भएका बेला पश्चिम तराईको कैलाली र कञ्चनपुरका वन क्षेत्र अतिक्रमण तीव्र हुने गरेका छन् । २०६२÷२०६३ सालको जनआन्दोलनका बेला राजनीतिक सरगर्मीले उचाई लिइरहेको थियो । तर, कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा अतिक्रमण बढ्यो ।