सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर भत्काइयो

बैतडी- बैतडीमा सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर भत्काइएको छ । मेलौली नगरपालिकाका दुई सामुदायिक वन अतिक्रमण गरेर बनाइएका २७ घर भत्काइएको हो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार मेलौली–७ चापछाड सामुदायिक वन र वडा नं ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरी निर्माण गरिएका घर डोजर प्रयोग गरी भत्काइएको हो । वन […]

सम्बन्धित सामग्री

‘वन अतिक्रमण हटाउन समुदायले जोड दिनुपर्छ’

डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले सामुदायिक वनले वन अतिक्रमण हटाउन जोड दिनुपर्ने वताउनुभएको छ । त्रिसुली सामुदायिक वन उपभोक्ता समूह बुद्धभुमि –२ गोरुसिङ्गेको आठौँ साधारण सभामा बोल्ने बक्ताहरुले सुकुम्वासीको नाममा गैर सुकुम्वासीका कारणले वन अतिक्रमणमा परेको बताउनुभएको हो ।

वन अतिक्रमण आरोपमा पक्राउ परेका व्यक्ति मन्त्रीको दबाबमा छुटे

कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले वन अतिक्रमणमा पक्राउ परेका एक व्यक्तिलाई छुटाएका छन् । जिल्लाको भजनी नगरपालिका-९ मा रहेको सयपत्री सामुदायिक वन उपभोक्ता समिति उपाध्यक्ष जितबहादुर बडैलालाई वनमन्त्री आफैँ पुगेर रिहा गरेका हुन् । वन अतिक्रमण गरेको अभियोगमा पक्राउ परेका बडैलालाई मन्त्री धामीले मन्त्रालयमा छलफल गर्ने भन्दै रिहा गरेको […]

सामुदायिक वन अतिक्रमण गर्ने तीन जना नियन्त्रणमा

गोलबजार– वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका-१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो। सामुदायिक वनको जग्गा खनजोत गरिरहेको अवस्थामा ट्र्याक्टरसहित तीनै जनालाई सब डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । गोलबजार–१० धोबियाधारस्थित चुरे चौफाल […]

सामुदायिक वन अतिक्रमण गर्दै जग्गा बेच्दै

पर्साको सखुवा प्रसौनी १ सखुनीय र सितपुरमा रहेको वनको सयौँ बिघा जग्गा अतिक्रमणको चपेटामा परेको छ।...

वन अतिक्रमण गरेर तरकारी संकलन केन्द्रको भवन निर्माण

सुर्खेत– सामुदायिक वन अतिक्रमण गर्नेक्रम बढेको छ । दैनिक विभिन्न व्यक्ति तथा संघ, संस्थाले सामुदायिक वन अतिक्रमण गर्न थालेका हुन् । जसको गतिलो उदाहरण हो, जाजरकोट भेरी नगरपालिका १२ को गुराँस सामुदायिक वन । यो वनलाई सहकारीदेखि विभिन्न व्यक्तिहरूले अतिक्रमण गर्दै आएका हुन् । पछिल्लो पटक वन क्षेत्र अतिक्रमण गरेर तरकारी संकलन केन्द्रको पक्की भवन […]

कैलालीमा वन अतिक्रमण गरी बनाएका साढे चार सय टहरामाथि चल्याे डोजर

कैलालीमा वन अतिक्रमण गरी बनाइएका साढे चार सय टहरा भत्काइएको छ। डिभिजन वन कार्यालय धनगढीले गोदावरी नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गको छेउछाउसँगै चौकीडाँडा र बडिमालिका सामुदायिक वन क्षेत्रको अतिक्रमण हटाएको हो। डिभिजन...

सामुदायिक वन मासेर धमाधम पक्की संरचना

बारा  : राजमार्गसँगै जोडिएको बस्ती, कच्ची पक्की घर, घरको छेउछाउ ठूलाठूला सुकेको रूख, बस्ती छिर्दै गर्दा आनौठो मानेर हेर्ने र फोटो खिच्दा रिसाउने स्थानीय, बस्ती लगत्तै वनपथ अनि थरीथरीका सार्वजनिक संरचना..... वन अतिक्रमण र नियोजित रुपमा सुकाइएका रूख सहितको यो दृश्य हो बाराको सिमराबाट पथलैया हुँदै पूर्व लाग्दै गर्दा दाहिनेपट्टि पर्ने पथलैया सामुदायिक वनमा अवस्थित बस्ती। “अहिलेसम्म २० लाख खर्च भो, त्यसमा ८ लाख माननीय सुन्दर विकले दिनुभयो। पार्टीमा आउनुस् म सबै व्यवस्थापन गरिदिन्छु भन

सामुदायिक वनमा बसेको सुकुम्बासी बस्ती हटाइयो

डिभिजन वन कार्यालय तनहुँले सामुदायिक वन अतिक्रमण गरी बनाइएका तनहुँको सुकुम्बासी बस्तीलाई हटाएको छ । शुक्लागण्डकी नगरपालिका –३ मा रहेको तालडाँडा दादरपाखा कसेरी सामुदायिक वन क्षेत्र अतिक्रमण गरेका करिव २० घरलाई हटाइएको सो कार्यालयले जनाएको छ ।

अतिक्रमण रोक्न कबुलियती वन

जिल्लामा सामुदायिक वन अतिक्रमण नरोकिएपछि अतिक्रमण भएको ठाउँलाई कबुलियती वन वनाइएको छ । काभ्रेको पाँचखाल नगरपालिका–१० र १२ नं वडाको बेलाखोले सामुदायिक वनभित्र दुई ठाँउमा कबुलियती वन वनाइएको हो ।

अतिक्रमण रोक्न ‘कबुलियति वन’

कपिल कोइराला/उज्यालो ।  काभ्रे, चैत ६ – जिल्लामा सामुदायिक वन अतिक्रमण नरोकिएपछि अतिक्रमण भएको ठाँउलाई कव्लियति बन बनाइएको छ । काभ्रेको पा...