३ असोज, काठमाडौं । नेकपा एमालेले समानुपातिक अवसर नदोहोर्याउने नीति अपनाउँदा युवा र नयाँ अनुहारले अवसर पाएका छन् । समानुपातिक सांसद भइसकेकालाई समानुपातिक सूचीमा एमालेले राखेको छैन । त्यसको साटो यसअघि अवसर नपाएका र युवा नेताहरुको नाम निर्वाचन आयोगमा बुझाएको छ । एमाले स्रोतका अनुसार, लगभग सबै क्लस्टरमा युवा नेताहरुले अवसर पाएका छन् । त्यस्तो […]