डाटा सेन्टर के हो अनि कति प्रकारका हुन्छन् ?

डाटा सेन्टर भनेको सुविधा सम्पन्न, सुरक्षित तथा स्वचालित तथ्याङ्क भण्डारण केन्द्र हो, जहाँ जटिल प्रकारको नेटवर्क, कम्प्युटिङ श्रोत तथा भण्डारणको पूर्वाधार प्रयोग गरी प्रयोगकर्ताहरुलाई प्रोग्राम तथा डाटाहरुमा सुरक्षित तवरले साझा पहुँच प्रदान गर्दछ । यसमा भौतिक तथा लोजिकल सुरक्षा, व्याकअपसहितको अनवरत पावर सप्लाई, चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण (डिटेक्सन तथा...

सम्बन्धित सामग्री

सरकारी वेवसाइट सुरक्षित छैनन्ः सभामुख पाठक

बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सरकारका वेवसाइट तथा डाटा सेन्टर सुरक्षित हुन नसकेको बताएका छन्।...

हेटौँडाको सरकारी 'डाटा सेन्टर' मा आगलागी, ‘सबै डाटा सुरक्षित’

मकवानपुर – सरकारको 'डाटा सेन्टर' को ब्याकअपका रूपमा रहेको हेटौँडाको डिजास्टर रिकभरी सेन्टरमा आगलागी भएको छ । हुप्राचौरमा रहेको सेन्टरमा आज आइतवार दिउँसो आगो लागेको र अहिले निभाइएकाे राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।  ब्याट्री राख्ने कोठाबाट आगो सल्किएको र क्षतिको विवरण बुझ्न कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलसहितको टोली हेटौँडा प्रस्थान गरिसकेको पनि उहाँले जानकारी दिनुभयो । आगलागीबाट ब्याट्री र अरू संरचनामा क्षति पुगे पनि सरकारी डाटा...

बाँके र ललितपुरमा डाटा सेन्टर निर्माण गरिने

बाँके र ललितपुरमा डाटा सेन्टर निर्माण गरिने भएको छ ।  आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । बाँकेको कोहलपुर र ललितपुरको खुमलटारमा डाटा सेन्टरको भौतिक पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिने छ । धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेन्ज सेन्टर बनाउन सम्भाव्यता अध्ययन गरिने उनले बताए...

गण्डकी सरकारको आफ्नै डाटा सेन्टर

गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिका–१७ ड्यामसाइडमा रहने गरी आफ्नै डाटा सेन्टर बनाउने भएको छ । डाटा सेन्टर स्थापनाको लागि गण्डकी सरकारले चालु आर्थिक वर्षमा ६ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।

साउदीद्वारा डाटा सेन्टर स्थापनार्थ १८ मिलियनको योजना सार्वजनिक

एजेन्सी। खाडी मुलुक साउदी अरेबियाले देशमा ठूला डाटा सेन्टर स्थापना गर्नका लागि १८ मिलियनको योजना सार्वजनिक गरेको छ। सरकारले देशलाई खाडी क्षेत्रको डाटा सेन्टर हबका रुपमा विकाश गर्ने बताउँदै यसका लागि निजी, स्थानीय तथा बाह्य क्षेत्रका लगानीकर्ताहरुसँग सहकार्य गर्ने बताए। साउदीमा आगामी ५ वर्षमा ३६० मेगावाटसम्मको डाटासेन्टर आवश्यक पर्ने देखिन्छ। हाल यहाँ ६० मेगावाट मात्रै रहेको छ।

आरटीजीएस र मोडुलर डाटा सेन्टर राष्ट्र बैंकलाई हस्तान्तरण

२ माघ, काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) तथा मोडुलर डाटा सेन्टर नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय दातृनिकाय डिएफआईडीको सहयोगमा एक्सेस टू फाइनान्स अन्तर्गत यूकेएड सक्षमसँगको सहकार्यमा २६ भदौ २०७६ देखि आरटीजीएस तथा मोडुलर डाटा सेन्टर सञ्चालनमा थियो । शुक्रबार भने औपचारिक कार्यक्रमको आयोजना गरी यो सिस्टम राष्ट्र बैंकलाई हस्तान्तरढा गरिएको […]

सिंगापुरमा फेसबुकको डाटा सेन्टर

विश्वकै ठूलो समाजिक सञ्जाल फेसबुकले पहिलो पटक एसियामा डाटा सेन्टर स्थापना गर्ने भएको छ । एसियाली मुलुक सिंगापुरमा डाटा सेन्टर स्थापना गर्ने निश्चित गरेको फेसबुकलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

क्लाउड फ्लायरको १२३औं डाटा सेन्टर काठमाडौंमा

विश्वको चर्चित क्लाउड कम्पनी क्लाउड फ्लायरले नेपालमा आफ्नो डाटा सेन्टर सुरू गरेको छ । बुधबार सम्पन्न एसिया प्रशान्त क्षेत्रीय प्रविधि सम्मेलनमा कम्पनीले आफ्नो १२३ औं डाटा सेन्टर काठमाडौंमा सुरु गरेको जनाएको छ।

एप्पलको नयाँ डाटा सेन्टर डेनमार्कमा

एप्पलले डेनमार्कमा नयाँ डाटा सेन्टर निर्माण गर्ने भएको छ। कम्पनीले २९१ मिलियन अमेरिकी डलर खर्च गर्दै पूर्णरुपमा नवीकरणीय उर्जामा चल्ने डाटा सेन्टर बनाउन लागेको हो। सन् २०१९ को मध्यदेखि संचालनमा आउने आशा गरिएको यो सेन्टरबाट कमपनीको अनलाइन सेवा (आइम्यासेज, सिरी, म्याप्स र एपस्टोर) को काम हुनेछ। डेनमार्कमा डाटा सेन्टर विस्तार गर्न पाउँदा निकै उत्साहित भएको…