लुम्बिनी प्रदेशले आफ्नै डाटा सेन्टर बनाउने, डिजिटल प्रदेशका लागि गुरूयोजना तयार गर्ने

लुम्बिनी प्रदेशले आफ्नै डाटा सेन्टर बनाउने भएको भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले डाटा सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने बताएका हुन् ।  डिजिटल प्रदेश बनाउने अभियानलाई अगाडि बढाउन सूचना प्रविधि नीति तथा डिजिटल प्रदेश गुरूयोजना तयार गर्नका साथै प्रदेश सरकार अन्तर्गतका निकायहरूको...