एप्पलले डेनमार्कमा नयाँ डाटा सेन्टर निर्माण गर्ने भएको छ। कम्पनीले २९१ मिलियन अमेरिकी डलर खर्च गर्दै पूर्णरुपमा नवीकरणीय उर्जामा चल्ने डाटा सेन्टर बनाउन लागेको हो। सन् २०१९ को मध्यदेखि संचालनमा आउने आशा गरिएको यो सेन्टरबाट कमपनीको अनलाइन सेवा (आइम्यासेज, सिरी, म्याप्स र एपस्टोर) को काम हुनेछ। डेनमार्कमा डाटा सेन्टर विस्तार गर्न पाउँदा निकै उत्साहित भएको…