आरटीजीएस र मोडुलर डाटा सेन्टर राष्ट्र बैंकलाई हस्तान्तरण

२ माघ, काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) तथा मोडुलर डाटा सेन्टर नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय दातृनिकाय डिएफआईडीको सहयोगमा एक्सेस टू फाइनान्स अन्तर्गत यूकेएड सक्षमसँगको सहकार्यमा २६ भदौ २०७६ देखि आरटीजीएस तथा मोडुलर डाटा सेन्टर सञ्चालनमा थियो । शुक्रबार भने औपचारिक कार्यक्रमको आयोजना गरी यो सिस्टम राष्ट्र बैंकलाई हस्तान्तरढा गरिएको […]