नारी दिवसः हाफ म्याराथनमा कान्छीमाया प्रथम, रेखा र नम्रता भए दोस्रो र तेस्रो

दमौली, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले मङ्गलबार आयोजना गरेको महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल धाविका । प्रतियोगितामा कान्छीमाया कोजु प्रथम, रेखा बम विष्ट द्वितीय र नम्रता गुरुङ तृतीय भएका हुन् । तस्बिरः कृष्ण न्यौपाने÷ रासस

सम्बन्धित सामग्री

‘कमेडी दरबार’मा जोडिए गौरी मल्ल, नम्रता श्रेष्ठ र नम्रता सापकोटा

काठमाडौं । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’मा अभिनेत्री गौरी मल्ल, नम्रता सापकोटा र पूर्वमिस नेपाल नम्रता श्रेष्ठ अनुबन्धित भएका छन् । प्रसारण तयारीमा रहेको यो टिभी कार्यक्रममा गौरी महारानीको भूमिकामा देखिन लागेको जनाइएको छ । सापकोटा र श्रेष्ठको भूमिकाबारे खुलाइएको छैन । यी तीनैजनासँग शोका निर्देशकद्वय विक्की अग्रवाल र श्रद्धा प्रसाईंले लिखित सहमति गरेका छन् […]

मुक्तककार नम्रता उप्रेतीको शस्यमञ्जरी लाेकार्पण

हामी र हाम्रो कृति समूहले समूहकाे दशौं कृति कृतिकार नम्रता उप्रेतीको पहिलो मुक्तकसङ्ग्रह शस्यमञ्जरी लाेकार्पण गरेकाे छ।...

मुक्तककार नम्रता उप्रेतीको शस्यमञ्जरी लाेकार्पण

हामी र हाम्रो कृति समूहले समूहकाे दशौं कृति कृतिकार नम्रता उप्रेतीको पहिलो मुक्तकसङ्ग्रह शस्यमञ्जरी लाेकार्पण गरेकाे छ।...

फिल्म ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता अनुबन्धित

काठमाडौं : राजु गिरीको निर्देशनमा बन्ने फिल्म ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छिन्। शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले मुख्य भूमिकाको लागि नम्रतासँग सम्झौता गरेका हुन्। फिल्ममा अब नम्रता अभिनेता आमेश भण्डारीको जोडीको रुपमा देखिनेछिन्। स्क्रिप्ट र चरित्र राम्रो लागेपछि फिल्म साइन नम्रताको भनाइ छ। आमेश र नम्रताका…

नम्रता र दावाको ब्रेकअप

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ र पर्यटन व्यवसायी दावा स्टिभन शेर्पाको ब्रेकअप भएको छ । उनीहरूको लामो प्रेम सम्बन्धको अन्त्य भएको दावाले पुष्टि गरेका छन् । उनीहरूको ब्रेकअपको हल्ला लामो समयदेखि भएपनि आधिकारिक पुष्टि भने भएको थिएन । दावाले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफूहरूको ब्रेकअप भएको आधिकारिक पुष्टि गरेका छन् । दावाले आफ्नो इन्स्टाग्राम नयाँ […]

फर्किन मिस नेपाल नम्रता

काठमाडौं । विश्वकै ठुलो सौन्दर्य प्रतियोगिता ‘मिस वल्र्ड २०२१’ तीन महिना पछि सरेको छ । सोही कारण मिस नेपाल वल्र्ड नम्रता श्रेष्ठ काठमाडौं फर्किएकी छिन् । यो प्रतियोगितामा ब्युटी विथ पर्पोज प्रतिस्पर्धामा उत्कृष्ट १० भित्र पर्न सफल नम्रता फाईनलमा उत्कृष्ट ३० भित्र पुग्ने सँभावना बढेको थियो । तर मिस वल्र्ड रोकिएपछि उनी नेपाल फर्किएकी हुन् […] The post फर्किन मिस नेपाल नम्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नम्रता मिस वर्ल्डको टप ३० मा प्रवेश

२४ मंसिर, काठमाडौं । मिस वर्ल्ड नेपाल नम्रता श्रेष्ठ अमेरिकामा भइरहेको मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी छन् । हेड-टु-हेड च्यालेञ्जमा इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै नम्रता उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन् । उनीसँगै पाराग्वे, क्यामरुन र फिलिपिन्सका सुन्दरीहरु पनि उत्कृष्ट ३० मा प्रवेश गरेका छन् । नम्रताले उत्कृष्ट ३० मा प्रवेश गरेपछि खुशी […]

सत्य बोल्दा विवाद हुँदोरहेछः नम्रता

नायिका नम्रता सापकोटाले आफूले सत्य कुरा बोल्दा बिबाद हुने गरेको बताएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा नम्रताले भनिन्–‘कुनै पनि विवाद मैले चाहेर निम्त्याएको होइन । मैले सत्य बोलेको हुन्छु । तर, सत्य बोल्दा बिबाद हुने रहेछ ।’ नम्रता बारम्बार आफ्नो अभिव्यक्तिका कारण विवादमा आउने गरेकी छिन् । पहिलो लकडाउनको समयमा उनले नेपाली चलचित्र क्षेत्रमा […]

अर्जुनको ‘चुपचाप’मा नम्रता र रोशनको रोमान्स

काठमाडौंँ । अभिनेत्री नम्रता सापकोटा र गायक रोशन अधिकारीको रोमान्स रहेको भिडियो ‘चुपचाप’ सार्वजनिक गरिएको छ । भिडियोमा नम्रता र रोशन रोमान्टिक अवतारमा देखिएका छन् । रोशन अधिकारी र अस्मिता अधिकारीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत छ ।विधान कार्कीको निर्देशन रहेको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । गीतको भाव अनुसार आफुले भिडियोमा अभिनय पस्किएको अभिनेत्री नम्रताले बताइन् ।

अर्जुनको ‘चुपचाप’मा नम्रता र रोशनको प्रेम

काठमाडाैं ।  नायिका तथा मोडल नम्रता सापकोटा र गायक तथा मोडल रोशन अधिकारीको प्रेमले भरिएको गीत ‘चुपचाप’को म्युजिक भिडियो सार्वजनिक भएको छ । द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतको भिडियो एक कार्यक्रमको आयोजना गर्दै आज सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो गीतका गीतकार एवं संगीतकार अर्जुन पोखरेल, निर्देशक […] The post अर्जुनको ‘चुपचाप’मा नम्रता र रोशनको प्रेम appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.