नम्रता र दावाको ब्रेकअप

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ र पर्यटन व्यवसायी दावा स्टिभन शेर्पाको ब्रेकअप भएको छ । उनीहरूको लामो प्रेम सम्बन्धको अन्त्य भएको दावाले पुष्टि गरेका छन् । उनीहरूको ब्रेकअपको हल्ला लामो समयदेखि भएपनि आधिकारिक पुष्टि भने भएको थिएन । दावाले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफूहरूको ब्रेकअप भएको आधिकारिक पुष्टि गरेका छन् । दावाले आफ्नो इन्स्टाग्राम नयाँ […]

सम्बन्धित सामग्री

दावासँग नम्रताको ब्रेकअप

नम्रता र दावाको चार वर्ष लामो प्रेममा फाटो आएको छ । केही समय अगाडि नै उनीहरुको ब्रेकअप भएको गसिप बन्न थालेको छ

ब्रेकअपपछि नम्रताको प्रष्टीकरण : जहिलेसम्म कम्फर्टेबल थियौं, सँगै थियौं !

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ र प्रेमी दावा स्टिभन शेर्पाको चारवर्षदेखिको रिलेसनसिप टुंगिएको छ । यी दुबैले सहमतीमै अलग भएर अघि बढ्ने निधो गरेका छन् । उनीहरुको ब्रेकअप केही महिना पहिले नै भैसकेको नम्रता निकट स्रोतले नेपाल प्रेसलाई जानकारी दिएको छ । ‘जहिलेसम्म हामी एकअर्कामा कम्फर्टेबल थियौं, हामी सँगै थियौं’ नम्रतालाई उध्दृत गर्दैै स्रोतले भन्यो, […]