सत्य बोल्दा विवाद हुँदोरहेछः नम्रता

नायिका नम्रता सापकोटाले आफूले सत्य कुरा बोल्दा बिबाद हुने गरेको बताएकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा नम्रताले भनिन्–‘कुनै पनि विवाद मैले चाहेर निम्त्याएको होइन । मैले सत्य बोलेको हुन्छु । तर, सत्य बोल्दा बिबाद हुने रहेछ ।’ नम्रता बारम्बार आफ्नो अभिव्यक्तिका कारण विवादमा आउने गरेकी छिन् । पहिलो लकडाउनको समयमा उनले नेपाली चलचित्र क्षेत्रमा […]