बेचिंदै गएका खोला

कालीगण्डकी ए ले पूर्ण उत्पादन सुरु गरेको तीन वर्षसम्म नेपालमा बिजुली ‘जगेडा’ थियो । त्यतिबेला नेपालले भारतलाई बिजुली

सम्बन्धित सामग्री

निउराे टिप्न गएका बुबा–छाेरालाई खाेलाले बगायाे

दोलखा – खोलाले बगाउँदा दाेलखामा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उहाँका छोरा बेपत्ता भएका हुन् ।  आज आइतवार गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काले जानकारी दिनुभयो ।  घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ ।

खोला किनाराको अवैध संरचना भत्काउन सुरू

काठमाडौं, पुस ७। काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवी नगरमा डोजर चलाएको छ । खोलाको मापदण्ड मिचेर बनाइएका संरचना खाली गर्न कामपाले पटकपटक दिएको चेतावनीलाई अटेर गरेपछि कामपाले बुधबार डोजर चलाएको हो । कामपा प्रहरीले यसअघिको घटनाबाट सिक्दै प्रहरीमाथि हुनसक्ने आक्रमण रोक्न सबै प्रहरीलाई सुरक्षा कवच व्यवस्था गरिएको थियो । यसअघि थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन गएका […]

घाँस काट्न गएका पुरुष मृत फेला

सोलुखुम्बुमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन् । सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्नासाका ४० वर्षीय एकबहादुर कार्कीको शव मङ्गलबार सोलुखोलामा भेटिएको हो । कार्की यही कात्तिक १९ गते घरबाट घाँस काट्न निस्केका थिए । त्यसयता उनी बेपत्ता थिए । घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले  खोजी गर्दा उनी खोलामा मृत फेला परेको उनका दाजु धनबहादुर कार्कीले जानकारी दिए ।  कार्कीले बोकेको हँसिया र नाम्लो खोला किनारमा भेटिएको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका वडाध्यक्ष टङ्कबहादुर का

छठ हेर्न गएका बालकको हत्या

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठको पूजा हेर्न गएका एक बालकको हत्या भएको छ । झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको मोरङ प्रहरीले जनाएको छ । दियुसलाई छुरा प्रहार गरेर हत्या गरिएको हो । छठ पर्व मनाएको हेर्न मावा खोला पुगेका दियुसमाथि आइतबार राति छुरा […]

सङ्खुवासभामा खोला नुहाउन गएका बाबु-छोरा बेपत्ता

काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवै जना सोमबार दिउँसो आफ्नै गाडीलिएर सभाखोला गएका थिए । उनीहरू घर नफर्किएपछि मंगलबार आफन्तले […]

सङ्खुवासभा : नुहाउन गएका बाबु–छोरा बेपत्ता

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभा खोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम रहेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारका अनुसार दुवै जना सोमवार दिउँसो आफ्नै गाडी लिएर सभा खोला गएका थिए । उनीहरू घर नफर्किएपछि आज आफन्तले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता बाबु–छोराको खोजी भइरहेको गोदारले बताउनुभयो । प्रदेश १–०२&nd...

सर्दु खोलाको किनारमा रोए हर्क साम्पाङ

१४ साउन, काठमाडौं । शनिबार मिस धरानका प्रतिपस्पर्धीहरु धरानको सर्दु खोला किनारमा वृक्षरोपणका लागि गएका थिए । उनीहरुलाई साथ दिँदै धरानका धेरै युवा पनि वृक्षारोपणमा सहभागी भएका थिए । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ वृक्षरोपणका लागि पुगेका मिस धरानका प्रतिस्पर्धीको हौसला बढाउन सर्दु खोला किनारमा पुगे । तर मिस धरानका प्रतिस्पर्धीलाई सम्बोधन गर्दागर्दै उनी आफैं […]

धान गोड्न गएका दुई जना पाँच दिन पछि मृत भेटिए

जाजरकोट : जाजरकोटको कुशे गाउँपालिका– ५ दम्दालामा दुई जना मृत फेला परेका छन्।धान गोड्ने भनेर घरबाट निस्किएका कुशे– ५ का ४८ वर्षीय जीतबहादुर थापा र सोही ठाउँका ५६ वर्षीय साइमल कामी शुक्रबार दिउसो मृत भेटिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार धान गोड्न गएका उनीहरु पाँच दिनदेखि सम्पर्क विहिन भएका थिए। स्थानीयले खोजी गर्दा उनीहरु खोला किनारका मृत भेटिएका हुन्।

जडीबुटी संकलन गर्न गएका दुई जना खोला तर्ने क्रममा बेपत्ता

न्युज अफ नेपाल, हुम्ला ।  काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल रहेको जानकारी प्राप्त भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएको जनाइएको छ । उनीहरु बाजुराको […]

मध्यनेपालको मिदिम खोलामा फसेका आठजनाको उद्धार

लमजुङ-पश्चिम लमजुङको मध्यनेपाल नगरपालिका अन्तर्गत मिदिम खोलाको बाढीमा फसेका आठ जनाको उद्धार भएको छ । मध्यनेपाल ६ भोर्लेटारस्थित मिदिम खोला किनारमा खेतमा काम गर्न गएका एकै परिवारका नौ जनाको उद्धार भएको हो ।मंगलबार दिनभर मिदिम खोला किनारमा बर्खे धान रोपाईमा लागेका परिवार साँझपख एक्कासी खोलामा बाढी आएको र खोलाको पानी दुई भंगालो भएर बगेपछि हिजो […]