मध्यनेपालको मिदिम खोलामा फसेका आठजनाको उद्धार

लमजुङ-पश्चिम लमजुङको मध्यनेपाल नगरपालिका अन्तर्गत मिदिम खोलाको बाढीमा फसेका आठ जनाको उद्धार भएको छ । मध्यनेपाल ६ भोर्लेटारस्थित मिदिम खोला किनारमा खेतमा काम गर्न गएका एकै परिवारका नौ जनाको उद्धार भएको हो ।मंगलबार दिनभर मिदिम खोला किनारमा बर्खे धान रोपाईमा लागेका परिवार साँझपख एक्कासी खोलामा बाढी आएको र खोलाको पानी दुई भंगालो भएर बगेपछि हिजो […]