छठ हेर्न गएका बालकको हत्या

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठको पूजा हेर्न गएका एक बालकको हत्या भएको छ । झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको मोरङ प्रहरीले जनाएको छ । दियुसलाई छुरा प्रहार गरेर हत्या गरिएको हो । छठ पर्व मनाएको हेर्न मावा खोला पुगेका दियुसमाथि आइतबार राति छुरा […]