काठमाडौं, भदौ १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध सुधार प्रयासलाई कतिपयले प्रतिपक्षसँग मिलेर संसदबाट एमसीसी पारित गराउने रणनीतिका रुपमा बुझेका छन । एमसीसी पारितको पक्षमा देउवा–ओलीको समान धारणा रहेको विश्लेषण गरिन्छ । त्यसो त सत्ता साझेदार दलका शीर्ष नेता पुष्पकमल दाहाल र माधवकुमार नेपालप्रति आक्रामक रहँदै आउनुभएका ओली देउवाको कम आलोचना […]