एमसीसी संसदमा दर्ता भएपछि मात्रै एमालेले आफ्नाे धारणा स्पष्ट पार्छ - सचिव अर्याल

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदमा दर्ता भएकाे अवस्थामा मात्रै आफ्नाे पार्टीले धारणा स्पष्ट पार्ने बताउनुभएकाे छ । आज सोमवार पार्टीकाे केन्द्रीय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे छ । एमसीसीको विषयमा सरकारले छलफल अगाडि बढाउन खोजेको भए पनि संसदमा दर्ता हुने/नहुने यकिन नभएको बताउँदै सचिव अर्यालले भन्नुभयाे, ‘एमसीसीको सन्दर्भमा सरकारले अहिले छलफल अगाडि बढाउन खोजिरहेको छ, त्यो एमसीसी सं...

सम्बन्धित सामग्री

एमसीसीको विषयमा माओवादी अध्यक्ष दाहालको फरक मत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदमा एमसीसी टेबल गर्ने सत्ता गठबन्धनको बैठकमा फरक मत राख्नुभएको छ । सदनमा एमसीसी पेश गरे विपक्षमा मतदान गर्ने निर्णय गरेको सरकारको महत्वपूर्ण साझेदार दलका नेता दाहालले एमसीसी संसदमा भन्दा संसदीय समितिमा लैजानुपर्ने धारणा राख्नुभएको हो । आज बसेको गठबन्धनको बैठकमा दाहालले एमसीसी सदनभन्दा समितिमा लैजान आग्रह […]

एमसीसी संसदमा टेबल गर्न गठबन्धन सहमत, आजै टेबल हुने

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्मा टेबल गर्ने सहमति गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए। आज बसेको गठबन्धनको बैठकपछि पत्रकारसँग कुरा गर्दै कार्कीले भने ‘गठबन्धनमा सहमति भएको छ। आज संसद्‌ एमसीसी टेबल हुन्छ।’एमसीसीका विषयमा गठबन्धनको बैठकमा पाँचै पार्टीका नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। उनीह

एमसीसी संसदमा आजै टेबल हुन्छ : प्रवक्ता कार्की

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै टेबल गर्न सहमति जुटेको र आजै टेबल हुने सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा खोजिन्छ’, गठबन्धनको बैठकपछि मन्त्री कार्कीले सञ्चारकर्मीमाझ भने । यसअघि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहदै आएको थियो ।यसैबीच गठबन्धनमा सहमति जुटेसँगै प

६ कम्युनिस्ट पार्टी र २ मोर्चाको निष्कर्ष : एमसीसी विरुद्धको संघर्ष गम्भीर मोडमा

६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले एमसीसी विरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेको छ । आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्ध नगरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । अमेरिकी राजदूत र्‍याण्डी वेरिको ट्वीट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबल गरी पारित गराउने अन्तिम कसरतले उक्त कुराको पुष्टि गरेको उनीहरुको भनाइ छ। मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको न

एमसीसी संसदमा लैजान नरोक्ने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद लैजान नरोक्ने निर्णय गरेको छ ।  शनिवार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमसीसी पेश गर्न नरोक्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।  एमसीसीका कारण सत्तारूढ पाँच दलीय गठबन्धनमा नै समस्या आइरहेको बेला नेकपा एसले भने एमसीसी संसदमा लैजाँदा विरोध नगर्ने निर्णय लिएको हो । एमसीसीलाई संशोधन गरेर मात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको खतिवडाले बताए । एमसीसीबारे थप निर्णय गर्नुपरे...

कांग्रेस नेता भन्छन् : भोली एमसीसी संसदमा पेस हुन्छ, अमेरिकी सेना आउने कुरा गलत

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुनसक्ने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले सो धारणा राखेका हुन् । उनले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए । नेता कोईरालाले एमसीसीको रुपरेखाहरु नेपाल सरकारले […] The post कांग्रेस नेता भन्छन् : भोली एमसीसी संसदमा पेस हुन्छ, अमेरिकी सेना आउने कुरा गलत appeared first on राजधानी राष्ट्रिय दैनिक.

सहमतिविना एमसीसी संसदमा पेस गरे गठबन्धन स्वतः समाप्त हुन्छ : देव गुरुङ

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले  एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने बताउनुभएकाे छ । आज मङ्गलवारकाे कुराकानीमा नेता गुरुङले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजना संशोधनसहित राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । संशोधन नभएसम्म एमसीसी संसदमा टेबुल नहुने उहाँले बताउनुभयो । एमसीसीको विषयमा वर्तमान गठबन्धन रहँदासम्म गठबन्धनमा सहमति गरेर जानुपर्ने नेता गुरुङले उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले गठबन्धनको सहमतिविना एमसीसी परियोजना...

एमसीसी संसदमा टेबल भएपछि मात्रै एमालेको औपचारिक धारणा आउँछः उपमहासचिव ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले एमसीसीबारे सरकारले आफ्नो स्पष्ट धारणा दिनुपर्ने बताएका छन्।...