वीरगंज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले सत्तारुढ गठबन्धनका पार्टीहरुको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे साझा धारणा र दृष्टिकोण बनाउन नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्। उनले संसदबाट एमसीसी पास गर्ने अन्तिम बटमलाइनसम्म पनि साझा धारणा तय गर्न नसक्नु दुःखद् भएको बताए।
‘हामी केन्द्र र प्रदेश सरकारको प्रतिपक्षमा छौँ। तर पनि एमसीसी देशको लागि हितकर…